• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्यायालयमाथि निरन्तर ओली किन प्रश्न उठाउँछन् ?

by
२३ माघ २०७९,
0
राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्योः ओली

फाइल फाेटाे

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अदालतले गरेको फैसला सबैले मान्नैपर्ने हुन्छ । चित्त नबुझेको खण्डमा पुनरावलोकनको बाटो हुन्छ । तर, संवैधानिक इजलासको फैसला भने अन्तिम हुन्छ । त्यसलाई नमान्ने छुट कसैलाई हुँदैन ।

अदालतका फैसला मान्दिनँ भन्नु वा त्यो मिलेन भन्नु अवहेलनाको विषयसमेत बन्न सक्छ । तर पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले भने पछिल्ला केही वर्षदेखि निरन्तर अदालतमाथि प्रश्न गरिरहेका छन् । अदालतप्रति ओलीले दिएका अभिव्यक्ति कति स्वाभाविक छन् त ?

आइतबार संसद्‌मा लामो सम्बोधन गरेका ओलीले केही समय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संवैधानिक इजलासबाट भएको फैसलामाथि खर्चिए । नागरिकता मुद्दामा अदालतबाट भएको फैसलाले गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो । फैसलाले कसले फाइदा गर्यो भन्दै उनले सदनबाट अदालततर्फ प्रश्न गरे ।

नागरिकता जस्तो संवेदनशील विषय जुन पक्षले स्वीकार गरिसकेको अवस्थामा ओलीले गरेको टिप्पणी शोभनीय देखिँदैन । अदालतप्रति ओली दिएको यस्तो अभिव्यक्ति नयाँ भने होइन । आफू प्रधानमन्त्री हुँदा दुई/दुईपटक गरेको प्रतिनिधिसभा विघटनको प्रयासलाई अदालत रोकेकामा पनि उनी बोलिरहे । नयाँ सदनमा पहिलोपटक संवोधन गर्दा होस् या प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्दा होस् दुवैपटक विघटन ठीक थियो भन्ने दाबी गरिरहे । संविधानविद भीमार्जुन आचार्य यस्ता अभिव्यक्ति गैरकानुनी र गैरजिम्मेवार भएको टिप्पणी गर्छन् ।

Previous Post

यस्तो छ आज (माघ २३ गते सोमबार) को राशिफल

Next Post

हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In