• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३० बैशाख २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल वैशाख ३० गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। कसैलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला।

मिथुन : साना कुरामा आक्रेश व्यक्त नगर्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउनुपर्ने भएकाले धैर्यताको खाँचो देखिन्छ। अध्ययनमा जोस र जागर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक अभियन्तासँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा घाटा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ। आज शिक्षाको क्षेत्रमा फल प्राप्त हुने दिन छ।

सिंह : खानपानमा समस्या हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ। विपक्षी सक्रिय रहेकाले घेराबन्दीमा पर्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। निर्णय गर्ने क्षमताको विकास हुनेछ। दीर्घकालीन योजनामा समय खर्चिए सफलता प्राप्त हुनेछ। विपक्षी शान्त रहेकाले हरेक काममा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। खर्च बढ्नेछ। मनका कुरा खोल्दा अरुले फाइदा लिनेछन्। आज नयाँ योजना केही नबनाउनु उपयुक्त हुनेछ।

वृश्चिक : मन खुशी हुने दिन छ। स्वास्थमा सुधार हुँदै जानेछ। परिवारको मायाले सोचेको काम सफल बन्नेछ। महत्त्वपूर्ण निर्णय लिन हिम्मत गर्नुपर्नेछ। विपक्षी साथीको साथ मिल्दा महत्त्वपूर्ण काम बन्नेछ।

धनु : सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट भने आंशिक फाइदा हुनेछ। राज्यको तर्फबाट प्राप्त हुने सेवाबाट बन्चित बन्नुपर्ने जोखिम छ। आज सतर्क भएर अघि बढ्नुपर्नेछ।

मकर : धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। तर्क धेरै नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले उठाएको सवालको सम्बोधन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम बन्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा आकर्षण बढ्नेछ।

मीन : तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानीका दृष्टिले तपाईंको योजना सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुन नसक्दा मन अशान्त बन्नेछ।

Previous Post

गाजा युद्वका बन्दकहरु माथि चरम हिंसा !

Next Post

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै
फिचर-ब्यानर

नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

३० बैशाख २०८३,
लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार
फिचर-ब्यानर

लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

३० बैशाख २०८३,
आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची
समाचार

आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

३० बैशाख २०८३,
आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा
खेलमैदान

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

३० बैशाख २०८३,
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

३० बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

३० बैशाख २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In