• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसईई नतिजा एक महिनामै सार्वजनिक, परिणाममा सुधार देखियो

metakhabar by metakhabar
२९ बैशाख २०८३,
0
एसईई नतिजा एक महिनामै सार्वजनिक, परिणाममा सुधार देखियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यस वर्ष करिब एक महिनामै सार्वजनिक भएको छ भने समग्र नतिजामा सुधार देखिएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पूर्वनिर्धारित कार्यतालिकाअनुसार एक महिनामै परीक्षाफल प्रकाशित गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनपछि शैक्षिक क्यालेन्डर समयमै कार्यान्वयन हुने अपेक्षा पनि बढेको छ।

यस वर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। कुल दुई लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। उनीहरूले ग्रेडवृद्धि परीक्षामा सहभागी हुने अवसर पाउनेछन्।

परीक्षामा चार लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए, जसमा छात्रा र छात्रको सहभागिता क्रमशः दुई लाख ५७ हजार ५२७ र दुई लाख ५२ हजार ४३४ रहेको थियो।

गत वर्ष ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा यो दर ४७ दशमलव ८७ प्रतिशत मात्र थियो। यस आधारमा नतिजा क्रमशः सुधारोन्मुख देखिएको छ।

शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेले एक महिनामै नतिजा प्रकाशन हुनु असम्भव जस्तो मानिएको अवस्थामा यो उपलब्धि भएको बताउँदै उत्तरपुस्तिका परीक्षणमा शिक्षकप्रतिको विश्वास नै प्रमुख कारण भएको टिप्पणी गरे। उनका अनुसार शिक्षकको मिहिनेत र जिम्मेवारीले यस्तो सुधार सम्भव भएको हो।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले नयाँ निर्देशिका, जनशक्ति व्यवस्थापन र कडाइका साथ कार्यान्वयनका कारण समयमै नतिजा प्रकाशन सम्भव भएको बताए। उनका अनुसार उत्तरपुस्तिका तीन दिनभित्रै विषयगत शिक्षकमार्फत परीक्षण गराइएको थियो।

त्यस्तै, नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले सुधार अभियानमा शिक्षकहरूको निरन्तर योगदान रहेको उल्लेख गरे।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नयाँ निर्देशिकाले पारदर्शिता, गोपनीयता र उत्तरपुस्तिका परीक्षण प्रक्रियालाई व्यवस्थित बनाएको छ। सिसिटिभी निगरानी, मोबाइल निषेध र अनियमितता रोक्ने व्यवस्था लागू गरिएको पनि उनले बताए।

सरकारले आगामी वर्षदेखि एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी गरिरहेको छ भने विद्यालय शिक्षा विधेयक पनि संसद्मा अघि बढिरहेको छ।

Previous Post

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

Next Post

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो : प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In