• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

metakhabar by metakhabar
२२ बैशाख २०८३,
0
७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाहरूमा अड्किएको बचत फिर्ता प्रक्रिया अझै चुनौतीपूर्ण बनेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ अझै फिर्ता हुन बाँकी रहेको छ। मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमा समितिले सहकारी क्षेत्रको समस्या समाधान, व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गर्ने कार्यमा आफूहरू सक्रिय रहेको जनाएको छ। सदस्य सचिव रविन ढकालका अनुसार हाल ऋण असुली, बचत मिलान र आन्तरिक संरचना सुधारका कामहरू तीव्र रूपमा अघि बढाइएको छ।

समितिले आगामी जेठको पहिलो साताबाट मागदाबी गरेका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। साथै, अहिलेसम्म समितिको खातामा करिब ३५ करोड रुपैयाँ संकलन भइसकेको जानकारी दिइएको छ। कार्ययोजना अनुसार बचत फिर्ता र ऋण असुलीलाई प्राथमिकता दिइनेछ। किस्ताबन्दीमा ऋण तिर्ने प्रतिबद्धता जनाउने ऋणीहरूलाई निश्चित समय दिइनेछ भने अटेर गर्नेहरूमाथि कानुनी कारबाही कडाइका साथ अघि बढाइने चेतावनी दिइएको छ।

समितिले ऋणीहरूको विवरण सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने लगायत दबाबमूलक उपाय अपनाउने जनाएको छ। साथै, बचतकर्ताहरूका लागि पुनः मागदाबी गर्ने अवसर आगामी साउनको पहिलो साताबाट खुला गरिनेछ। बचत मिलानलाई वैज्ञानिक र न्यायपूर्ण बनाउन नयाँ कार्यविधि तयार गर्ने तथा गुनासो व्यवस्थापन र सूचना प्रवाहलाई नियमित बनाउने योजना समेत समितिले सार्वजनिक गरेको छ।

नागरिक समाज,वुद्धिजिवी,विभन्न सरोकारवाला ,कानुनविद र सरकार प्रतिपक्ष दलहरुले सहकारी पीडितहरुको फसेको पैसा सरकारको ढुकुटीबाट नभइ सहकारी ठगीहरुको सम्पति जफत गरेर फिर्ता गर्न सुझाव दिर्दैँ आएका छन् । यदि सरकारले सहकारी पीडितहरुको रकम सरकारको खाताबाट फिर्ता भए सडक आन्दोलन चर्कने समेत सरकारलाई चेतावनी दिदैँ आएका छन् ।

Previous Post

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

Next Post

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

metakhabar

metakhabar

सम्बन्धित खबर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

२६ अशोज २०८३,
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
अन्तर्राष्ट्रिय

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

२६ अशोज २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
आर्थिक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

२६ अशोज २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

२६ अशोज २०८३,
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द
आर्थिक

निकुञ्जमा जिप सफारी सुरु

२६ अशोज २०८३,
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
जीवन शैली

हराउन थाले दसैँका परम्परागत पिङ

२६ अशोज २०८३,
Load More
Next Post
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In