• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा : सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको निर्माणलाई सहज बनाउन लहान नगरपालिकाले ‘हाइवे’ क्षेत्रमा यात्रु चढाउने र ओराल्ने निश्चित स्थान तोकेको हो ।

नगरपालिकाले पूर्वतर्फ हुलाक कार्यालय नजिक र पश्चिमतर्फ मुरारका पेट्रोलपम्प अगाडि मात्र बस, म्याजिकलगायत सवारीसाधनले यात्रु चढाउन/ओराल्न पाउने व्यवस्था गरेको जनाएको छ । यसका साथै, हाइवे क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू सात दिनभित्र हटाउन सूचना जारी गरिएको छ ।

बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो । विगतमा निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीय व्यवसायीले पटकपटक आन्दोलन गरेपछि कामलाई निरन्तरता दिन जिल्ला उद्योग वाणिज्य सङ्घले निर्माण कम्पनी र सरोकार भएका पक्षबीच पटकपटक छलफल गरी सहजीकरण गरेको थियो ।

सङ्घका अध्यक्ष प्रदीपकुमार गुप्ताले निर्माण पुनःसुरु हुनुलाई सकारात्मक रूपमा लिएको बताउँदै भन्नुभयो, “लामो समय निर्माण ठप्प हुँदा धुलो र धुवाँका कारण स्थानीय व्यवसायीको व्यापार, व्यवसाय धरासायी बन्दै गएको थियो । सरोकार भएका निकायसँगको निरन्तर छलफलपछि अहिले काम अगाडि बढेको छ । हाम्रो मुख्य चाहना भनेको अब निर्माण यथाशीघ्र सम्पन्न होस् भन्ने हो ।”

अहिले लहान बजारको मुख्य चोकमा ‘ओभरपास’ निर्माण भइरहेको छ । चिनियाँ कम्पनीले सन् २०२० अक्टोबर २९ देखि निर्माण सुरु गरेको थियो । सडक विस्तार आयोजनाअन्तर्गत कुल ८६ दशमलव ८२ किलोमिटर लामो सडक विस्तार गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।

सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र काम सक्नु पर्ने लक्ष्य रहे पनि समयमा सम्पन्न नहुँदा तीन पटक म्याद थप गरिएको छ । हाल अन्तिम समयसीमा सन् २०२६ जुनसम्म पुर्‍याइएको छ । सडक आयोजना कार्यालयका अनुसार हालसम्म करिब ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

Previous Post

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

Next Post

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश
आवाज

प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

५ बैशाख २०८३,
Load More
Next Post
म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In