• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलैँचा बुन्न व्यस्त महिलाहरू

    गलैँचा बुन्न व्यस्त महिलाहरू

    म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

    म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

    उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

    हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

    लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

metakhabar by metakhabar
३० चैत्र २०८२,
0
उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी हटाउन त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा शल्यक्रिया भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उनलाई अप्रेसन थिएटरमा लगेर विशेषज्ञ चिकित्सकको टोलीले प्रक्रिया अघि बढाएको हो।

अस्पतालका निर्देशक डा। सुवास आचार्यले शल्यक्रिया जारी रहेको पुष्टि गर्दै प्रक्रिया सम्पन्न भएपछि औपचारिक जानकारी सार्वजनिक गरिने बताए। चिकित्सक डा। पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको टोलीले पित्तथैलीमा रहेको करिब २२ एमएमको ढुंगा निकाल्ने तयारी गरेको अस्पताल स्रोतले जनाएको छ।

यसअघि ‘जेनजी आन्दोलन’ सम्बन्धी जाँचबुझ प्रतिवेदनका आधारमा प्रहरीले ओलीलाई चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि सोही दिन उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हाल शल्यक्रियाको प्रगति र स्वास्थ्य अवस्थाबारे थप विवरण अस्पतालले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Previous Post

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन

Next Post

सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

गलैँचा बुन्न व्यस्त महिलाहरू
आर्थिक

गलैँचा बुन्न व्यस्त महिलाहरू

१७ जेष्ठ २०८३,
म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
आवाज

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

१७ जेष्ठ २०८३,
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
आवाज

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

१७ जेष्ठ २०८३,
उद्योगमा आगलागीबाट पाँच करोडको क्षति
आवाज

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

१७ जेष्ठ २०८३,
बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
आर्थिक

बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

१७ जेष्ठ २०८३,
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
आर्थिक

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

१७ जेष्ठ २०८३,
Load More
Next Post
सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

सलहेश फूलबारी मेलाअघि लहानमा श्रद्धालुको चहलपहल, भारतीय भक्तजनको आगमन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In