• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चार्ल्स डार्बिनले पाएको सफलतासम्बन्धी केही जानकारी

by
२१ माघ २०७९,
0
चार्ल्स डार्बिनले पाएको सफलतासम्बन्धी केही जानकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एकदमै थोरै पुस्तक मध्ये चार्ल्स डार्बिनको ‘ओरिजिन अफ स्पिसिज’ पुस्तकले पनि हंगामा मच्चाएको छ । उक्त पुस्तकमा चार्ल्स डार्बिनले मनुष्य ईश्वरको सृष्टि नभएर वनमान्छे जस्ता जीवको क्रमशः विकासको परिणाम भएको सिद्धान्त अघि सारे । पुस्तकको प्रकाशनपछि चर्चले उनको अति नै आलोचना ग-यो । उनकी पत्नी कट्टर धार्मिक थिइन् त्यसकारण तिनी पनि उनको विपक्षमा रहिन् ।

बाल्यकालमा डार्बिन पढाइमा त्यति तेजिला थिएनन् । उनी कुनै पनि कुरा छिट्टै बुझ्दैनथे । जन्मजातै प्रतिभा नदेखिएकाले उनले सफलता पाउनका लागि विभिन्न गुणहरुको विकास गर्दै जानुप¥यो । यसका लागि मेहनत, लगन, अरुभन्दा फरक सोच्ने बानी र केही नयाँ गर्ने संकल्पले उनलाई सहयोग ग-यो । पहिला त उनका पिता र हजुरबा जस्तै डाक्टर बन्न चाहन्थे तर पछि चिरफारमा उनको मन लागेन । यसैक्रममा प्राकृतिक अध्ययनमा उनको रुचि थियो ।

दक्षिण अमेरिकी समुद्री किनारमा सर्वेक्षणका लागि जाने बीगल जहाजमा डार्बिनले नेचुरलिष्टको रुपमा पाँच वर्षसम्म समुद्री यात्रा गरे । यात्रा गर्दै जाँदा उनले प्राणी जगत्को सूक्ष्म अवलोकन गरे र उनको मनमा विकासवादी सिद्धान्तको विचार आयो ।

१८४२ मा उनले विकासवादी सिद्धान्तमा ३५ पृष्ठको ड्राफ्ट तयार गरे । उनको सिद्धान्त एक महत्वपूर्ण एवं संवेदनशील विषय भएकोले यसको विरोध हुन्छ भन्ने कुरा उनलाई थाहा थियो । यसकारण उनले हतार गरेनन् । उनले अध्ययन अनुसन्धान र प्रयोग गरे, प्रमाण जुटाए र अन्य वैज्ञानिकहरुसँग पनि सल्लाह लिए । दुई वर्षपछि उनले २ सय ३५ पृष्ठको पुस्तक लेखिसकेका थिए । डार्बिनलाई खाना नपच्ने र अन्य विरामीहरुले सताइरह्यो तर यसको बाबजुद उनी सोह्र वर्षसम्म आफ्नो पुस्तकको तार्किक आधार दह्रो बनाइरहे र यसमा सुधार गरिरहे । ओरिजिन अफ स्पिसिज आखिरमा २४ नोभेम्बर १८५९ मा छापियो । यो यति लोकप्रिय भयो कि १२५० प्रतिको यसको पहिलो संस्करण त्यसै दिन हातहातै बिक्यो ।

साभारः ‘सफलता १०१’ पुस्तकबाट

Previous Post

मधुमेहका बिरामीलाई गर्न सकिने घरेलु उपचार विधि

Next Post

भालुको आक्रमणबाट पर्सामा दम्पति घाइते

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
भालुको आक्रमणबाट पर्सामा दम्पति घाइते

भालुको आक्रमणबाट पर्सामा दम्पति घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In