• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    ‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विवादमा तानिएका दीपककुमार शाहमाथि कारबाहीको तयारी, सुशासनको सवालमा बालेनको कडा सन्देश

metakhabar by metakhabar
२६ चैत्र २०८२,
0
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – दीपककुमार शाह सम्बन्धी बढ्दो विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई मन्त्री पदबाट हटाउने आन्तरिक तयारी थालेको जनाएको छ। महोत्तरी–२ बाट निर्वाचित शाह पछिल्लो समय विभिन्न विवादमा तानिएपछि पार्टीभित्रै उनको भूमिकामाथि प्रश्न उठ्न थालेको हो।

स्रोतका अनुसार रास्वपाको अनुशासन समितिले मन्त्री शाहमाथि छानबिन प्रक्रिया अघि बढाइसकेको छ। पार्टीको ‘राइट टु रिकल’ नीति अनुरूप उनलाई पदबाट फिर्ता बोलाउने विषयमा छलफल तीव्र भएको बताइएको छ।

शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरिएको विषयले विवाद थप चर्किएको छ। यसअघि २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका थिए। तर, बैठकमा निरन्तर अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनको सिफारिस गरेको थियो।

पछि शाह मन्त्री बनेपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको घटनाले आलोचना बढाएको हो। यो निर्णयमा मन्त्री शाहको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै पार्टी स्रोतले छिट्टै आवश्यक कारबाही हुन सक्ने संकेत दिएको छ।

यसैबीच, बालेन शाह जस्तो नेतृत्वले यस्ता कार्यशैलीलाई स्वीकार नगर्ने धारणा सार्वजनिक वृत्तमा देखिएको छ। सुशासन र पारदर्शितालाई प्राथमिकता दिने बालेनले यस्ता विवादमा स्पष्ट र कडा कदम चाल्नुपर्ने अपेक्षा आम नागरिकले गरेका छन्।

Previous Post

कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

आर्थिक

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

२७ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

२७ चैत्र २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

२७ चैत्र २०८२,
या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर
आर्थिक

या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

२७ चैत्र २०८२,
बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In