• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

metakhabar by metakhabar
२१ चैत्र २०८२,
0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ चैतः बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।

सन् २००५ डिसेम्बर ८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल ४ मा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाउने घोषणा गरेको हो ।

युद्धका विस्फोटक सामग्रीले नागरिकको सुरक्षा, स्वास्थ्य र जीवनमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै राष्ट्रिय तथा स्थानीय स्तरको सामाजिक–आर्थिक विकासमा अवरोध पु¥याउने गरेकाले उक्त विश्वसंस्थाले चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेको छ ।

सन् १९९७ मा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घीय बारूदी सुरुङ निवारण संस्थाले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणबाट उत्पन्न जोखिम न्यूनीकरणका काम गर्दै आएको छ । उक्त संस्थाले जोखिम न्यूनीकरणका लागि राष्ट्रसङ्घअन्तर्गतका गतिविधिहरूमा समन्वय, देशस्तरमा सञ्चालन हुने कार्यक्रमहरूको नेतृत्व तथा शान्ति स्थापनामा सहयोग गर्दै आएको छ ।

राष्ट्रसङ्घका अनुसार बारूदी सुरुङ र विस्फोटक अवशेषमुक्त विश्व बनाउन व्यक्ति र समुदायको सुरक्षित वातावरणमा विकास तथा पीडितहरूका आवश्यकता पूरा हुनुपर्नेमा जोड दिइएको छ । हाल बारूदी सुरुङ निवारण गर्न राष्ट्रसङ्घअन्तर्गतका विभिन्न निकाय, विशिष्टिकृत निकाय, कोष तथा कार्यक्रमहरू ३० देश सञ्चालित छन् ।

बारूदी सुरुङ निवारणले शान्ति स्थापनामा परिचालन भएका सुरक्षाकर्मीका साथै मानवीय सहायता निकायलाई सेवा प्रवाह गर्न तथा सर्वसाधारणलाई त्रासरहित जीवनयापन गर्न सहयोग पुगेको छ ।

यद्यपि युद्ध र द्वन्द्व अन्त्य भएपनि कोलम्बिया, इथियोपिया, लेबनान, म्यान्मा, गाजा, सिरियालगायत विभिन्न देशमा बारुदी सुरुङ र विस्फोटक उपकरणको जोखिम कायमै छ ।

यसै अवसरमा जारी गरिएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले बारूदी सुरुङ, युद्धका विस्फोटक अवशेष तथा अस्थायी विस्फोटक उपकरणका कारण द्वन्द्वग्रस्त देशका नागरिकहरू, विशेषगरी बालबालिकामाथि अकल्पीय असर परेको बताउँदै द्वन्द्वको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

Previous Post

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

Next Post

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

metakhabar

metakhabar

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In