• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल गते बिहीबारको राशिफल

metakhabar by metakhabar
२८ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ । साना कुराले ठुलो झन्झट आइपर्ने जोखिम छ । विपक्षीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ । साथीहरु विपक्षीको कित्तामा गएकाले जोगिएर काम गर्नुपर्ने समय छ । काम गर्दा परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदा हुनेछ ।

वृषः दिन राम्रो छ । तपाईंका साथीभाइको साथ मिल्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम बन्नेछ । स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन् । परिवारसँग गोपनीयता खोल्ने बानीले धोका हुने जोखिम छ ।

मिथुनः दिन राम्रो छ । शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ ।

कर्कटः दाजुभाइको सल्लाहमा काम गर्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रमा धन खर्च हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

सिंहः दिन राम्रो छ । दाजुभाइसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

कन्याः दिन सामान्य छ । गोपनीयता भंग गर्दा आफूलाई घाटा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ ।

तुलाः आज आफन्तबाट धोका हुनेछ । आज नयाँ काममा हात नहाल्नु उचित हुनेछ । कम बोल्न राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ ।

वृश्चिकः दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो अवसर प्राप्त हुनेछ । नयाँ सम्बन्धको तयारीमा भए असल पात्र फेला पर्नेछन् । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा नाफा होला।

धनुः उद्योगमा फाइदा हुने दिन छ । साथीभाइको साथले व्यापारमा नाफा कमाउने दिन छ । खर्च कटौती गरेर अगाडि बढेमा दिन सहज बन्नेछ । संयुक्त लगानीबाट नाफा हुनेछ ।

मकरः सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । रोगले सताउने जोखिम छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भः लाभ हुने दिन छ । बिहान उठेर शिवको भजन सुनेमा मन शान्त हुनेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुन्छ ।

मीनः दैनिक कामलाई लामो समयसम्म सोचेर अगाडि बढाउनु राम्रो हुनेछ । तपाईंको मिहिनेतमा अरुले फाइदा उठाउने जोखिम छ । परिवारको सल्लाहमा अगाडि बढेमा लक्ष्य प्राप्त हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

Previous Post

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

Next Post

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In