• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

metakhabar by metakhabar
२६ फाल्गुन २०८२,
0
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । सबै १६५ निर्वाचन क्षेत्रको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

धनुषा–१ को मतगणना सम्पन्न भए पनि सो क्षेत्रको मतपरिणामबारे आयोग र अदालतबीचको प्रक्रियाका कारण विवाद भएको थियो । सर्वोच्च अदालतको आदेशपछि आयोगले हालसम्मको मतगणनाअनुसार परिणाम सार्वजनिक गर्दै नेकपाका मातृका यादवलाई विजयी घोषणा गरी प्रमाणपत्र दिएको छ ।

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जित हासिल गर्दै १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट जितेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् । स्वतन्त्र उम्मेदवार महावीर पुन पनि विजयी भएका छन् ।

प्रदेशगत रूपमा हेर्दा २९ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा रास्वपाले १७ सिट जितेको छ भने एमालेले ५, नेपाली कांग्रेसले ४ र श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । ३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा रास्वपाले ३० सिट जितेको छ भने नेपाली कांग्रेस र नेकपाले एक–एक सिट जितेका छन् ।

३३ निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा रास्वपाले ३१ सिट जितेको छ भने नेपाली कांग्रेस र नेकपाले एक–एक सिट जितेका छन् । १७ सिट रहेको गण्डकी प्रदेशमा रास्वपाले १५ सिट जितेको छ भने नेपाली कांग्रेसले २ सिट जितेको छ ।

२६ सिट रहेको लुम्बिनी प्रदेशमा रास्वपाले २१ सिट जितेको छ भने नेपाली कांग्रेस र नेकपाले २–२ सिट तथा एमालेले १ सिट जितेको छ । १२ सिट रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसले ५ सिट जितेको छ भने नेकपाले ४ सिट, एमाले, राप्रपा र रास्वपाले एक–एक सिट जितेका छन् ।

१६ सिट रहेको सुदूरपश्चिम प्रदेशमा रास्वपाले १० सिट जितेको छ भने एमाले र नेपाली कांग्रेसले ३–३ सिट जितेका छन् ।

यस पटक प्रत्यक्षतर्फ मधेशवादी दल र नागरिक उन्मुक्ति पार्टीले कुनै सिट जित्न सकेनन् । यससँगै उनीहरूको प्रतिनिधिसभामा प्रत्यक्ष प्रतिनिधित्व नहुने भएको छ । अघिल्ला निर्वाचनमा कम्तीमा एक सिट जित्दै आएको नेपाल मजदुर किसान पार्टीको पनि यस पटक प्रतिनिधित्व नहुने भएको छ ।

Previous Post

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

Next Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In