• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं उपत्यकमा प्रदूषण अच्याधिक बढेको छ । प्रदूषण बढेपछि काठमाडौं विश्वकै प्रदूषित शहरको तेस्रो नम्बरमा सूचीकृत भएको छ ।

वायु गुणस्तर कायम गर्ने एअर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार सोमबार बिहान साढे ७ बजेको समयमा काठमाण्डुको एक्यूआई १८९ सम्म पुगेको थियो ।

पाकिस्तानको लाहोर ३०६ एक्यूआईसहित विश्वकै प्रदूषित शहरको पहिलो नम्बमा छ भने भारतको दिल्ली २०२ एक्यूआईसहित दोस्रो नम्बरमा छ ।

विश्व स्वास्थ सङ्गठन ९डब्ल्यूएचओ०को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ ।

१०१ देखि १५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।

प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ ।

उपत्यकाको वायु प्रदूषण आइतबारदेखि बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्दै गएको हो ।

Previous Post

नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

Next Post

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित
खेलमैदान

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

३१ जेष्ठ २०८३,
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
फिचर-ब्यानर

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

३१ जेष्ठ २०८३,
अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव
आर्थिक

सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

३१ जेष्ठ २०८३,
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
आर्थिक

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

३१ जेष्ठ २०८३,
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
आर्थिक

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

३१ जेष्ठ २०८३,
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
आर्थिक

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

३१ जेष्ठ २०८३,
Load More
Next Post
केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In