• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

    मधुवा रोगको समस्याले किसान चिन्तित

    मधुवा रोगको समस्याले किसान चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संखुवासभामा परिवर्तनको एजेन्डासहित मिङ्मा शेर्पा मतदाता समक्ष विश्वास र साथको अपेक्षा गर्दै

metakhabar by metakhabar
१८ फाल्गुन २०८२,
0
माटोले चिनेको, माटोलाई चिन्ने नेतृत्व : संखुवासभाबाट मिङ्मा शेर्पाको संसद यात्राको संकल्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संखुवासभा – प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेद्वारी दिएका मिङ्मा शेर्पाले आफू सत्ता होइन, समाधान खोज्न चुनावी मैदानमा आएको स्पष्ट पारेका छन्। हिमालको काखमा जन्मिएको नागरिकको हैसियतले जनताको हितलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले उत्तरदायी, पारदर्शी र निःस्वार्थ नेतृत्वको आवश्यकता औंल्याए।

शेर्पाले आफ्नो जीवनका संघर्ष र हिमाली भेगको चुनौतीपूर्ण अनुभवले आफूलाई हिम्मत नहार्ने र सबैका लागि जिम्मेवार भएर अघि बढ्ने पाठ सिकाएको बताए। “जनताको कुरा केवल सुन्ने मात्र होइन, व्यवहारिक समाधान दिने नेतृत्व आवश्यक छ,” उनले भने, “न्याय, अधिकार र स्वाभिमानका सवालमा म दृढ र निर्भिक रूपमा उभिनेछु।”

उनले वर्तमान अवस्थामा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य हुनु, किसानले उत्पादनको उचित मूल्य नपाउनु तथा नागरिकले आधारभूत सेवा र सुरक्षित पूर्वाधारको अभाव झेलिरहनु जस्ता समस्यालाई साझा राष्ट्रिय यथार्थको रूपमा चित्रित गरे। यी समस्याको समाधानमा अब ढिलाइ हुन नहुने उनको धारणा छ।

राजनीति पद वा प्रतिष्ठाको माध्यम नभई सेवा र उत्तरदायित्वको बाटो भएको उल्लेख गर्दै शेर्पाले स्वच्छ सोच, पारदर्शी प्रणाली र जनमुखी नीतिमार्फत संखुवासभाको समग्र विकासमा योगदान गर्ने अठोट व्यक्त गरे।

उनले आफ्नो सम्भावित विजयलाई व्यक्तिगत सफलता नभई संखुवासभाको आत्मसम्मान, एकता र दिगो विकासको जितका रूपमा व्याख्या गरे। “परिवर्तनलाई व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ,” उनले भने, “हाम्रो भविष्य हामी स्वयं निर्माण गर्न सक्छौं।”

शेर्पाले मतदाता समक्ष विश्वास र साथको अपेक्षा गर्दै जनताको मतलाई साझा भविष्य निर्माणको आधार बनाउन आग्रह गरेका छन्।

Previous Post

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

Next Post

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आवाज

बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

६ बैशाख २०८३,
वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
आर्थिक

वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

६ बैशाख २०८३,
यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने
आवाज

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख २०८३,
सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना
फिचर-ब्यानर

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

६ बैशाख २०८३,
मधुवा रोगको समस्याले किसान चिन्तित
आवाज

मधुवा रोगको समस्याले किसान चिन्तित

६ बैशाख २०८३,
Load More
Next Post
सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In