• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१७ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सोचेका काम बन्नेछन् । सम्पत्ति आर्जन भए पनि झुठा आरोप लाग्न सक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ ।

वृषः साथीको सहयोग मिल्नेछ । आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुनः परिवारको साथ र सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा चासो बढ्नेछ । जग्गाको कारोबारमा फाइदा हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कटः शुभ ग्रहको बहुमत रहेकाले सोचेका काम बन्नेछन् । सम्पत्ति आर्जन हुनेछ । यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ । पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।

सिंहः दिन सामान्य छ । हरेक काममा अवरोध सिर्जना हुनेछ । सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ ।

कन्याः विवादास्पद कामले गर्दा विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ । विपक्षी साथी सक्रिय रहेकाले तपाईं शान्त बन्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्न सकेमा प्रगति हुनेछ ।

तुलाः परिवारको साथमा दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ । संकटमा साथीको साथ मिल्नेछ ।

वृश्चिकः दिन सामान्य छ । साना कुराले मन अशान्त बन्नसक्छ । स्वास्थ्यमा समस्या हुँदा मानसिक तनाव बढ्नेछ । एकल निर्णय भन्दा सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुनेछ ।

धनुः शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । ठुलो कामको सुरुवात गर्ने समय आएको छ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेमा दैनिकी सहज बन्नेछ । औषधी नियमित नहुँदा रोग बढ्ने जोखिम छ ।

मकरः बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । साथीको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । शिक्षामा देखिएको झुकावले फाइदा हुनेछ । औषधी नियमित गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ ।

मीनः हरेक क्षेत्रमा बोलीको प्रभाव पर्नेछ । एकल निर्णय भन्दा सहकार्य गर्दा फाइदा हुनेछ । आज पठनपाठनमा मन जानेछ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

Previous Post

निर्वाचन ४ दिन बाँकी, निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

Next Post

आजको मौसमः हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आजको मौसमः हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In