• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल

metakhabar by metakhabar
१५ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृषः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । धार्मिक भ्रमण हुने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । बोल्दा सचेत नभएमा पछुतो हुनेछ ।

मिथुनः आज बोलीमा प्रभाव रहने देखिन्छ । तपाईंको बोली परोपकारमा प्रयोग गर्नु फलदायी हुनेछ । आम्दानी र इज्ज्त बढ्नेछ । राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कटः पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । दिन खराब भएकाले पिपलको दर्शन गर्नुहोला । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

सिंहः दिन राम्रो छ । परिवारमा रमाइलो भेटघाट हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्याः आज गला र कलाको प्रशंसा हुनेछ । साथीको साथ लिएर योजना अनुसार अगाडि बढ्दा फाइदा हुनेछ । आज सोचेका काम बन्ने योग रहेको छ । गुरुको सल्लाह लिनुपर्ने दिन छ ।

तुलाः आज शत्रु बढ्नेछन् । महत्त्वपूर्ण निर्णयमा अवरोध खडा हुनेछ । साथीभाइले असहयोग गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिकः रोगसँग लड्ने क्षमता बढ्नेछ । बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम गर्ने हिम्मत गर्नुपर्नेछ । विपक्षीलाई पराजित गर्ने शक्ति मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः साथीभाइको सहकार्यबाट फाइदा हुनेछ । व्यापारमा नाफा कमाउने योग छ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । बौद्धिक साथीले विपक्षी समूहलाई साथ दिँदा व्यवस्थापनमा कठिनाइ हुनेछ । परिवारको साथ मिल्नेछ ।

मकरः सानो कुराले मन अशान्त बन्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । आफूभन्दा ठुलासँग बौद्धिक टकराब हुनेछ । हरेक ठाउँमा अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने दिन छ । आफूभन्दा ठुलासँग बोल्दा नम्र बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा विश्वास बढ्नेछ ।

मीनः अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास बन्नेछ । दातृ संस्थामा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि सामाजिक क्षेत्रमा हरेक अप्ठेरो परिस्थिति बन्नेछ । परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

Previous Post

निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

Next Post

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In