• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

    निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

    जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

    जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

    बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ

    बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१३ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः धनलक्ष्मी योग परेको छ। सदुपयोग गर्नुहोला। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ।

वृषः बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी सकारात्मक भएकाले सोचेका काम सहजै बन्नेछन्।

मिथुनः आज आम्दानी हुनेछ। कतै घुमफिर तय हुँदा मन प्रशन्न हुनेछ। धार्मिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः तपाईंका लागि समय खराब आएको छ। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा गरेको तर्क असफल बनाउन साथी नै सक्रिय छन्। हरेक काममा बाधा भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह्रः पढाइमा मन जानेछ। परीक्षाको नतिजाबाट मनमा हर्ष बढ्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा विवाद बढ्ने हुँदा व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ।

कन्याः दिन मध्यम छ। आज कर्म गर्न स्वतन्त्रता मिल्ने दिन छ। एकल निर्णय नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आज व्यापार व्यवसायमा फाइदा हुने दिन छ। शिक्षामा गरेको श्रमको फल प्राप्त हुनेछ। विपक्षी साथीले प्रशंसा गर्ने योग छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

वृश्चिकः बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ। साना कुरामा अल्झिएमा ठुलो अवसर गुमाउनुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

धनुः आज मानसम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारमा खटपटी बढ्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। राज्यको कर्मचारी भए तपाईंको बढुवा हुनेछ। शिक्षामा गरेको प्रयासमा थप मिहिनेतको आवश्यकता देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नुहोला।

कुम्भः साना कुराले मनमा झन्झट बढ्नेछ। लगानी गरेको सम्पत्ति नउठ्ने जोखिम छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन सहजै बित्नेछ।

मीनः आज आम्दानी बढ्ने दिन छ। बोलीकै कारण विवाद बढ्ने सम्भावना छ। गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

Next Post

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : फराकिलो आर्थिक वृद्धि हासिल गर्ने आधार

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ फाल्गुन २०८२,
निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा
समाचार

निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

१४ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
समाचार

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

१४ फाल्गुन २०८२,
जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?
समाचार

जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

१४ फाल्गुन २०८२,
बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ
समाचार

बर्दिबासबाट हर्क साम्पाङको सन्देश : मधेशमाथिको विभेद अन्त्य हुनुपर्छ

१४ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ फाल्गुन २०८२,
Load More
Next Post
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : फराकिलो आर्थिक वृद्धि हासिल गर्ने आधार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In