• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

    जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

    जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

    आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल

    आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल

    मातातीर्थमा मातृभक्तको भीड

    मातातीर्थमा मातृभक्तको भीड

    संसदीय समितिमा नेतृत्व चयन आज, अधिकांश सभापति निर्विरोध

    संसदीय समितिमा नेतृत्व चयन आज, अधिकांश सभापति निर्विरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चारघरेमा श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा

metakhabar by metakhabar
१२ फाल्गुन २०८२,
0
चारघरेमा श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ फागुनः कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा आठौँ वा नवौँ शताब्दीको मौलिक कलाका विशेषतायुक्त श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।

विसं २०७२ को भूकम्पबाट त्यहाँस्थित जालन्धर शक्तिपीठलाई क्षति पुगेको थियो । विसं २०७५ फागुनदेखि पुनर्निर्माणका क्रममा चैत १६ गते जलहरीसहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो । केही भाग टुटेको अवस्थामा भेटिए पनि मूर्तिमा विष्णुको दुईतिर नाग राखिएको पाइएको थियो । त्यसबारे पुरातत्वविद् उद्धव आचार्यले अनुसन्धान गरी उक्त मूर्ति तत्कालीन समयकै विश्वस्वरुपको मूर्ति हुनसक्छ भनी प्रारम्भिक प्रतिवेदन पेस गर्नुभएको थियो । यस सम्बन्धमा विभागले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

श्रीधर विष्णुको मूर्ति पाउनुअघि त्यहाँ जालन्धर पीठमा जालपादेवी मन्दिर प्रसिद्ध थियो । उक्त मन्दिर भूकम्पले भत्किएपछि पुनर्निर्माणका क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गरिएको बृहत् चारघरे धार्मिक समितिका सविच विनोद बस्नेतले राससलाई जानकारी दिनुभयो । विसं २०७६ वैशाख २७ गतेदेखि पुरातत्व विभागले उत्खनन कार्य सञ्चालन गरेकामा मन्दिर तथा सत्तलको भग्नावशेष प्राप्त भएको उहाँले बताउनुभयो ।

“मूर्ति समितिको संरक्षणमा राखिएको छ । स्थानीयले विष्णु मन्दिर निर्माण गरी पूजाआजा चलाउन माग गरेका थिए । हालसम्म देखिएका श्रीधर विष्णुको मूर्तिमा दायाँबायाँ लक्ष्मी र गरुडको आकृति हुन्छ । चारघरेमा भेटिएको मूर्तिमा भने दूई नाग कन्यासमेत भएकोले यो मूर्ति र मन्दिर विशेष रहेको छ”, सचिव बस्नेतले भन्नुभयो ।

समितिको पहलमा कीर्तिपुर नगरपालिकाले रु १२ लाख बजेट विनियोजन गरी पुरातात्विकस्थललाई असर नपर्ने गरी जालपादेवी मन्दिर प्राङ्गणमा नै विष्णु मन्दिर निर्माण गरिएको छ । मन्दिरको डिजाइन कीर्तिपुर–६ का प्राविधिक प्रभाष महर्जनले गर्नुभएको हो ।

विष्णु मन्दिरको संरचना नगरपालिकाको आर्थिक सहयोगमा बने पनि मूर्ति निर्माण तथा अन्य व्यवस्थापन गर्न स्थानीयले चन्दा सङ्कलन गरेका थिए ।

Previous Post

वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

Next Post

आजको मौसम : पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

४ बैशाख २०८३,
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
समाचार

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

४ बैशाख २०८३,
घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
समाचार

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

४ बैशाख २०८३,
आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल
समाचार

आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे छलफल

४ बैशाख २०८३,
मातातीर्थमा मातृभक्तको भीड
फिचर-ब्यानर

मातातीर्थमा मातृभक्तको भीड

४ बैशाख २०८३,
संसदीय समितिमा नेतृत्व चयन आज, अधिकांश सभापति निर्विरोध
फिचर-ब्यानर

संसदीय समितिमा नेतृत्व चयन आज, अधिकांश सभापति निर्विरोध

४ बैशाख २०८३,
Load More
Next Post

आजको मौसम : पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In