• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

    नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

    चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

    गर्मीले कफी उत्पादनमा असर

    गर्मीले कफी उत्पादनमा असर

    पूर्वराजा ज्ञानेन्द्र सक्रिय, राजावादी नेताहरुसँग लन्च मिटिङ !

    पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

    भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

    भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

metakhabar by metakhabar
६ फाल्गुन २०८२,
0
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ फागुन: राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।

आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक शुभकामना दिनुभएको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से जस्ता परिकार सबै जना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

Previous Post

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

Next Post

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा
फिचर-ब्यानर

नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

६ फाल्गुन २०८२,
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
आर्थिक

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

६ फाल्गुन २०८२,
चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
समाचार

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

६ फाल्गुन २०८२,
गर्मीले कफी उत्पादनमा असर
समाचार

गर्मीले कफी उत्पादनमा असर

६ फाल्गुन २०८२,
पूर्वराजा ज्ञानेन्द्र सक्रिय, राजावादी नेताहरुसँग लन्च मिटिङ !
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

६ फाल्गुन २०८२,
भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर
फिचर-ब्यानर

भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

६ फाल्गुन २०८२,
Load More
Next Post
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In