• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, February 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

    मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

    मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

    बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

    बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

    आज महाशिवरात्रि पर्व मनाइँदै

    आज महाशिवरात्रि पर्व मनाइँदै

    यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू

    सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

    ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

    ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

metakhabar by metakhabar
२ फाल्गुन २०८२,
0
गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो ।

अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ ।

विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।

सिफारिस भएर आएको मूल्यमा विभागीय मन्त्रालयले थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने विभागले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उत्पादन लागत र अन्य सान्दर्भिक आधारहरू समेटेर गरेको मूल्य सिफारिसलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने उनले बताए ।

सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने छ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए ।

सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाउँदै उनले यस वर्ष २२ लाख मेट्रिकटन गहुँ उत्पादन हुने अनुमान गरिएको बताए ।

Previous Post

रङ्गशाला बनेसँगै भोजपुरमा खेल ततिविधि बढ्यो

Next Post

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

metakhabar

metakhabar

सम्बन्धित खबर

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आवाज

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

३ फाल्गुन २०८२,
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
आर्थिक

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

३ फाल्गुन २०८२,
बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण
आर्थिक

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

३ फाल्गुन २०८२,
आज महाशिवरात्रि पर्व मनाइँदै
आवाज

आज महाशिवरात्रि पर्व मनाइँदै

३ फाल्गुन २०८२,
यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू
आर्थिक

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

३ फाल्गुन २०८२,
ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना
आवाज

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

३ फाल्गुन २०८२,
Load More
Next Post
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In