• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माल पाएर चाल नपाउँदा… पाँच वर्षदेखि अलपत्र करोडौको खाद्य परीक्षण भ्यान

by
१८ माघ २०७९,
0
माल पाएर चाल नपाउँदा… पाँच वर्षदेखि अलपत्र करोडौको खाद्य परीक्षण भ्यान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गुणस्तरहीन खाद्यान्नको परीक्षणका लागि ५ वर्ष अघि खरिद गरिएको प्रयोगशालायुक्त मोबाईल भ्यान प्रयोगविहिन भएका छन् । बजारमा पाईने अखाद्य वस्तुको परीक्षण गर्दै उपभोक्ता ठगि नियन्त्रण गर्ने उद्देश्यले ल्याईएको घुम्ति भ्यान पाँच वर्षदेखी अलपत्र परेको हो ।

२०७४ सालमा करिब २४ करोड खर्चेर किनिएको ४ वटा भ्यान अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग परिसरमा थन्किएका छन् । भ्यान खरिद प्रकृयामा अनियमित्ता भएको भन्दै तत्कालिन महानिर्देशक सहित पाँचजना कर्मचारी, बिक्रेता र प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका ७ कर्मचारी लगायतलाई भ्रष्टाचार मुद्दा लागेपछि रोकिएको भ्यान सञ्चालनमा अझै कसैको ध्यान गएको छैन ।

विशेष अदालतले भने उनीहरुलाई गत वैशाखमा सफाई दिएर ३ महिनाभित्र सञ्चालन गरेर प्रतिवेदन बुझाउन दिएको निर्देशनको अत्तो पत्तो छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने सर्वोच्च अदालतमा मुद्दा विचाराधिन हुँदा प्रमाणको रुपमा २४ करोडको भ्यान जस्ता त्यस्तै राखिएको तर्क गर्छ ।

भ्यानमा खाना पकाउनका लागि अपनाउनुपर्ने सावधानीहरु लेखिएका अक्षर पुरै मेटिएको छ । सवारीका भित्रि पाटपुर्जामा पनि खिया लागेको छ । पाङ्ग्राहरु घाँसले ढाकेका छन् । भ्यानले छ बषेदेखि घाम पनि खाएको छ । अब यसको मर्मत सम्भार र सञ्चालनमा पुन ठूलो धनरासी खर्च हुने पक्का छ । उपभोक्ताकर्मीले भने खाद्य परीक्षणको नाममा राज्यको ढुुकुटी सकाउने काम मात्रै भएको तर्क गरेका छन् ।

४ करोड रुपैया खर्चेर इटालीबाट भ्यान ल्याइएको हो । जडित उपकरणसहित भ्यानको मूल्य करिब ६ करोड रूपैयाँ परेको छ । उपत्यका सहित विराटनगर, धनगढी, भैरहवा पठाएर सञ्चालनमा ल्याउने योजना भएपनि अहिले त्यो पूर्ण रुपमा ठप्प छ । यता बजारमा भने अखाद्य वस्तुको बिक्रि वितरण बढेको बढ्यै छ । उपभोक्तालाई जोडेर करोडौका सामग्री नेपालमा भित्रिएपनि प्रयोग हुन नसक्दा सरकारी बजेटको दुरुपयोग स्पष्ट हुन्छ ।

Previous Post

बाजुराका भूकम्पपीडितको खोला किनारमा बास

Next Post

अलैँचीको रेसाबाट सुकुल बुन्दै

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
अलैँचीको रेसाबाट सुकुल बुन्दै

अलैँचीको रेसाबाट सुकुल बुन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In