• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

metakhabar by metakhabar
१ फाल्गुन २०८२,
0
चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको चार महिना लामो बसाई पछि शुक्रबा काठमाडौँ फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य रूपमा स्वागत गरेका छन् ।

समर्थकहरूले विमानस्थलको मुख्य गेट बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाएका थिए । राप्रपालगायतका राजावादी समूहहरूले उनलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरे । पूर्वराजा ज्ञानेन्द्रले गाडीमा उभिएरै आफ्ना समर्थकहरूको अभिवादन स्वीकार गरेका थिए र त्यहाँबाट ¥यालीसहित उनी निर्मल निवासतर्फ प्रस्थान गरे ।

पूर्वराजाको आगमनलाई ध्यानमा राख्दै प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । विमानस्थलदेखि निर्मल निवाससम्मको रुटमा डीएसपीहरूको कमान्डमा ठूलो स)ख्यामा प्रहरी परिचालन गरिएको थियो । सुरक्षाको कडा घेरा भए तापनि समर्थकहरूको उपस्थितिले विमानस्थल क्षेत्र निकै चर्चामा रह्यो । त्यसमा पनि दुर्गा प्रसाईले सयौं समर्थक लगेपछि माहोल फरक बनेको थियो ।

सामाजिक सञ्जालमा अहिले पूर्वराजाको स्वागतमा उर्लिएको भिडलाई लिएर राप्रपा दंग देखिएको छ । चुनावको मुखमा राजसंस्थाको समर्थक बढेको भन्दै अब राजसंस्था पुनःस्थापनाको एजेन्डालाई राप्रपाले अझै सशक्त बढाउने त्यो पार्टीका नेताहरूले लेखेका र गरेका टिप्पणीले प्रस्ट पार्छ । त्यति मात्र होइन, शुक्रबार हजारौं भिड एकत्रित गर्नुमा दुर्गा प्रसाईको हात देखिएको बुझाई राप्रपाको रहेको छ । त्यसैले कतै राप्रपाले प्रसाईलाई चुनावको स्टार प्रचारक बनाउने त होइन भन्ने अनुमान पनि गर्न थालिएको छ ।

पछिल्लो समय चुनावी प्रचारका क्रममा भिड कि रास्वपा नेता बालेन्द्र साह बालेन, रवि लामिछाने वा कांग्रेस सभापति गगन थापा उपस्थित कार्यक्रममा मात्र देखिएको छ । शुक्रबार प्रसाईले पनि पूर्वराजाको समर्थनमा भिड उतारेपछि राप्रपामा प्रसाईलाई चुनावी प्रचारक बनाउनुपर्ने मत उठ्ने संकेत देखिएको हो । किनभने चुनाव भनेको लहर पनि हो । अहिले राप्रपाले बोलेका र आयोजना गरेको कार्यक्रममा कहीँकतै कुनै रौनक देखिएको छैन । त्यसैले रवीन्द्र मिश्रले भनेझैं राजसंस्था पुनःस्थापनाको बटमलाइन लिएर राप्रपा जाने त होइन भन्ने प्रश्न उब्जेको छ ।

Previous Post

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

Next Post

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
Load More
Next Post
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In