• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

metakhabar by metakhabar
१ फाल्गुन २०८२,
0
मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका दुई डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको छ। अनुगमनका क्रममा गैरचिकित्सकबाट उपचार गरिएको र आधारभूत मापदण्डसमेत पूरा नगरेको भेटिएपछि यस्तो निर्णय गरिएको हो।

काउन्सिलका अनुसार पूजा डेन्टल क्लिनिक र नाइस स्माइल डेन्टल केयर प्रा।लि।मा योग्य दन्त चिकित्सक र डेन्टल हाइजिनिस्टबिना सेवा सञ्चालन गरिएको पाइएको छ। सर्वसाधारणबाट गुनासो आएपछि बिहीबार चार क्लिनिकमा अनुगमन गरिएको थियो, जसमध्ये दुईवटा गम्भीर लापरबाहीमा संलग्न देखिएका हुन्।

काउन्सिल सदस्य डा. भुमेश काफ्लेका अनुसार ती क्लिनिकहरू सम्बन्धित निकायमा दर्ता नभएको, उपकरणहरूको स्टेरिलाइजेसन नगरेको, अत्यधिक फोहोर तथा अस्वस्थ वातावरणमा उपचार गरिएको पाइएको छ। साथै बिरामीको अभिलेख नराखिएको र बिग्रिएको एक्स–रे मेसिन प्रयोगका लागि राखिएको अवस्थासमेत फेला परेको जनाइएको छ।

अनुगमनका क्रममा आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको तथा सम्बन्धित चिकित्सकसँग औपचारिक सम्झौता नभएको भेटिएको छ। नागेश्वर डेन्टल होममा भने पूर्णकालीन दन्त चिकित्सक नराखी अंशकालीन चिकित्सकमार्फत सेवा सञ्चालन गरिएको पाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिम निम्त्याउने भन्दै सम्बन्धित निकायलाई आवश्यक कारबाही गर्न पत्र पठाएको छ। अनुगमन टोलीमा डा. अजय कुमार शाह, डा. अस्मिता पोखरेल, डा. भुमेश काफ्ले, डा. हरी वली र रमिला मानन्धर सहभागी थिए।

Previous Post

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

Next Post

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
Load More
Next Post
भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In