• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन १ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आज तपाईंको मन शान्त बन्नेछ । सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ । टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दैनिक काममा सहजता मिल्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ ।

मिथुनः आज शुभ दिन रहेको छ । नयाँ कामको थालनी गर्दा उपयुक्त हुने देखिन्छ । बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

कर्कटः तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन् । आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ । डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग छ ।

सिंहः नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ । लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कन्याः मनमा खुशी मिल्नेछ । उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

तुलाः साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा लाभ हुने योग छ । दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ । शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ ।

वृश्चिकः कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ । सानो प्रयासले सोचेको काम बन्नेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ ।

धनुः श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ । आध्यात्मिक अभियन्तासँगको भेटले मनमा हौसला बढ्नेछ । आज बोलेका कुराले दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ । घर व्यवहारमा मिहिनेतको खाँचो देखिन्छ ।

मकरः आज जोगिएर काम गर्नुपर्ने दिन रहेको छ । आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ । स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा मन जानेछ । भ्रमण गर्दैै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ ।

कुम्भः साहसिक काम गर्ने समय आएको छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मीनः शत्रु बढ्नेछन् । सन्तानको प्रगति देखेर मन खुशी हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । मिहिनेतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

Previous Post

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
राजनीति

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

४ अशोज २०८३,
Load More
Next Post
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In