• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङको सौन्दर्य समेटिएको ‘मुटु भित्र धड्कन’ सार्वजनिक

metakhabar by metakhabar
२४ माघ २०८२,
0
मुस्ताङको सौन्दर्य समेटिएको ‘मुटु भित्र धड्कन’ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : हिमाली जिल्ला मुस्ताङको मनमोहक प्राकृतिक सौन्दर्यलाई पर्दामा उतारिएको म्युजिक भिडियो ‘मुटु भित्र धड्कन’ हिजो (माघ २३, शुक्रबार) सार्वजनिक गरिएको छ। कलाकार तथा निर्माता कृष्ण सुनार र जुना कार्कीको अभिनय रहेको उक्त भिडियो युट्युब, फेसबुक र टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत दर्शकमाझ ल्याइएको हो।

निर्देशक कविराजको निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन  मुस्ताङ, कागबेनीलगायत क्षेत्रमा दुई दिनसम्म गरिएको हो। निर्माताका अनुसार भिडियो निर्माणमा करिब पाँच लाख रुपैयाँ खर्च भएको छ। प्रेमभाव झल्किने गीतमा प्रमोद खरेल र जिना रसाइलीको स्वर रहेको छ। गीतमा लेखु सहयात्रीका शब्द, अर्जुन पोखरेलको संगीत तथा गोपाल रसाइलीको एरेन्जमेन्ट रहेको छ। मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् भने रेकर्डिङ ए–वन म्युजिसियन स्टुडियोमा गरिएको हो।

पहिले सहरका अग्ला भवन र स्टुडियो केन्द्रित भिडियो बन्ने प्रवृत्तिबाट फरक ढंगले यसपटक हिमाली भेगको मौलिक सौन्दर्यलाई समेटिएको निर्माता कृष्ण सुनार बताउँछन्। “हिमालको हिउँ, प्रकृति र त्यहाँको मोहमाया दर्शकले प्रत्यक्ष अनुभूति गर्न सकून् भन्ने चाहना हो,” उनले भने।

बाल्यकालदेखि नै अभिनयप्रतिको मोह बोकेका सुनारको फिल्ममा नायक बन्ने सपना अनेक उतार–चढावबीच पनि जीवित रह्यो। अवसर र संघर्षका कारण उनी केही समय नेपाल बाहिरिन बाध्य भए र हाल अमेरिकामा बसोबास गर्दै कर्मा कन्स्ट्रक्सन सञ्चालन गर्दै आएका छन्। यद्यपि, उनी भन्छन्—उनी जहाँ रहे पनि उनको मन र धड्कन नेपालमै छ। नेपाली माटो, संस्कृति र नेपाली जनताप्रतिको प्रेमकै कारण उनी नियमित रूपमा नेपाल आइरहन्छन्। पोखरा–लेखनाथ जन्मभूमि भएका सुनार विगत १४ वर्षदेखि हरेक वर्ष करिब तीन महिना नेपालमै बिताउँदै गीत–संगीत र म्युजिक भिडियो निर्माणमा सक्रिय रहँदै आएका छन्। तीन दशकभन्दा बढी समयदेखि कलाकारितामा संलग्न उनले हालसम्म १४ वटा म्युजिक भिडियो निर्माण गरिसकेका छन् र ठूलो पर्दाको फिल्म निर्माण गर्ने सपना अझै कायम रहेको बताएका छन्।

भिडियो निर्माणमा प्रोडक्सन डिजाइनर गणेश सापकोटा, मेकअप आर्टिस्ट सरोज बुढाथोकी, छायाङ्कन निर्देशक दुर्गा पौडेल, सम्पादक मनोज कार्की तथा कलरिस्ट रेनिश फागोको महत्वपूर्ण योगदान रहेको छ। भिडियोको पोस्ट–प्रोडक्सन लुमिनोस पोस्टवर्क्समा सम्पन्न गरिएको हो। निर्देशक घत्राज स्वयंले भिडियोको कोरियोग्राफी समेत गरेका छन्।

https://tinyurl.com/JKFilmsYT

Previous Post

जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने

Next Post

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती
फिचर-ब्यानर

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

२७ माघ २०८२,
पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन
समाचार

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

२७ माघ २०८२,
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
आर्थिक

विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

२७ माघ २०८२,
लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
समाचार

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

२७ माघ २०८२,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

२७ माघ २०८२,
कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती
फिचर-ब्यानर

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

२७ माघ २०८२,
Load More
Next Post
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In