• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती

    संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साहित्यिक महोत्सवः बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

metakhabar by metakhabar
१० माघ २०८२,
0
साहित्यिक महोत्सवः बहुभाषिक सिर्जकहरू एकै मञ्चमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), १० माघः व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर साहित्यिक महोत्सव सुरु भएको छ ।

नगरभित्र रहेका विभिन्न भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले बहुभाषिक साहित्यिक सिर्जनालाई एउटै मञ्चमा जोड्न सफल भएको छ ।

महोत्सवको पहिलो दिन विभिन्न समुदाय र भाषाका स्रष्टाहरूले कविता, गीत तथा गजल वाचन गरेका छन् । आयोजकका अनुसार मगर भाषाका नौ, थकाली एक, कुमाल पाँच, दुरा छ, मुस्लिम पाँच, दरै आठ, गुरुङ छ, डोटेली एक, बोटे एक तथा संस्कृत भाषाका सात गरी जम्मा ४९ वटा साहित्यिक सिर्जना वाचन गरिएको हो ।

महोत्सवमा शनिबार खुला कविता र गजल वाचन हुने र त्यसका लागि ५० जनाले नाम दर्ता गराएको प्राज्ञ सदस्य अन्जना तिमिल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी स्रष्टाहरूले आफ्ना मातृभाषामा सिर्जना प्रस्तुत गर्दै पहिचान, संस्कृति, सामाजिक यथार्थ, प्रेम, पीडा, परिवर्तन र समसामयिक विषयवस्तुलाई समेटेका थिए । बहुभाषिक वाचनका कारण महोत्सवमा भाषिक विविधता मात्र होइन, सांस्कृतिक सौहार्द र आपसी सम्मानको सन्देश पनि प्रवाह भएको तिमिल्सिनाको भनाइ छ ।

व्यास नगर प्रज्ञा परिषद्ले नगर क्षेत्रमा रहेका लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । साहित्यिक महोत्सवले व्यास नगरलाई साहित्यिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

Previous Post

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

Next Post

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

metakhabar

metakhabar

सम्बन्धित खबर

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो
समाचार

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

१६ चैत्र २०८२,
मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती
फिचर-ब्यानर

मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती

१६ चैत्र २०८२,
संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग
फिचर-ब्यानर

संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग

१६ चैत्र २०८२,
Load More
Next Post
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In