• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेन–जी आन्दोलन छानबिन आयोगको म्याद आज सकिँदै, प्रतिवेदन अझै अपूरो

metakhabar by metakhabar
८ माघ २०८२,
0
जेन–जी आन्दोलन छानबिन आयोगको म्याद आज सकिँदै, प्रतिवेदन अझै अपूरो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको अध्ययनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यअवधि आज सकिँदैछ । तर, आयोगको प्रतिवेदन लेखन कार्य अझै पूरा भएको छैन ।

तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित गत भदौमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो । तोकिएको समयमा काम नसकिएपछि आयोगको म्याद एक महिना थप गरिएको थियो । थपिएको समय पनि आज सकिन लागेको हो ।

आयोगका अनुसार हालसम्म प्रतिवेदन लेखनको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम पूरा गर्न केही दिनअघि आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी थप दुई साता समय माग गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार गृहमन्त्रालयमार्फत प्रस्ताव आएपछि मन्त्रिपरिषद्बाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइनेछ । तर, हालसम्म गृहमन्त्रालयबाट औपचारिक प्रस्ताव नआएको उनले बताए। आयोगको म्याद मन्त्रिपरिषद्ले मात्रै थप गर्न सक्ने व्यवस्था छ ।

आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेर बयान लिएको थियो । यस्तै, पूर्वगृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिव, सचिवहरू, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा सुरक्षामा खटिएका कमान्डर तथा जेन–जी आन्दोलनका अभियन्तासँग पनि बयान लिइएको छ ।

भदौ २३ गतेको घटनामा राज्य पक्षबाट र २४ गते प्रदर्शनकारी पक्षबाट ठूलो जनधनको क्षति भएको आयोगले उल्लेख गरेको छ ।

Previous Post

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

Next Post

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In