• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपाको ‘सांघातिक आक्रमण’मा सुनको सिक्री लुटिएको एमालेको आरोप

metakhabar by metakhabar
७ माघ २०८२,
0
रास्वपाको ‘सांघातिक आक्रमण’मा सुनको सिक्री लुटिएको एमालेको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले झापा क्षेत्र नम्बर–५ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताहरूले आफ्ना नेता तथा कार्यकर्तामाथि नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएको छ ।

मंगलबार साँझ एमाले क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।

एमालेका अनुसार झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्ता प्रक्रियालाई अवरोध पुर्‍याउने नियतले रास्वपा कार्यकर्ताहरूले आक्रमण गरेको हुन् । देशभर मनोनयनको उत्साह भइरहेका बेला दमकमा भएको घटनाले भयरहित निर्वाचन हुनेमा आशंका उब्जाएको एमालेको ठहर छ ।

झडपमा एमालेका ३ जना नेता तथा कार्यकर्ता घाइते भएको र आक्रमणकै क्रममा २ जनाको सुनको सिक्री समेत लुटिएको विज्ञप्तिमा दाबी गरिएको छ । एमालेले यसअघिको जेनजी विद्रोहका बेला लुटिएका हतियारहरू अझै बरामद नभएको र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू खुला रहेको अवस्थामा यस्ता घटना हुनुलाई सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

एमालेले आफूलाई एक जिम्मेवार दलका रूपमा संयमित रहेको बताउँदै आफ्नो संयमतालाई कमजोरी ठानिए भविष्यमा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार रास्वपा र सरकार स्वयं हुनुपर्ने चेतावनी दिएको छ । विज्ञप्तिमार्फत समाजमा अराजकता फैलाउने दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

Previous Post

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

Next Post

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In