• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

को बन्छ राष्ट्रपति ? दलीय कि गैरदलीय ?

by
१७ माघ २०७९,
0
संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपतिको निर्वाचन मिति तोकिए पनि दलहरूले कसलाई राष्ट्रपति बनाउने विषयमा निष्कर्ष निकाल्न सकेका छैनन्। सत्तारुढ दल नेकपा एमालेले भागबण्डाका आधारमा राष्ट्रपति एमालेले पाउने दाबी गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुनिने बताइरहेका छन्। त्यतिमात्र होइन माओवादी बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ। जसका कारण एमाले संशकित बनेको छ।

यता निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै आएको छ। केहीअघि महामन्त्री विश्वप्रकाश शर्माले सभामुखमा आफूहरू पराजित भए पनि राष्ट्रपति आफूहरूले भनेकै मान्छे हुने दबी गरे। उनको आश्य गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने हो।

२५ पुसमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच पनि यही विषयमा मौखिक सहमति भएको बताइन्छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने र कांग्रेसलगायत दलहरूकै समझदारीमा राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। प्रचण्डको प्रस्ताव स्वीकारे गरेरै कांग्रेसले २६ पुसमा विश्वासको मत दिएका थिए। त्यसयता भएको सर्वदलीय बैठकमा पनि कांग्रेसलगायत दलहरू सहभागी भएका छन्।

माओवादीका स्थायी समिति सदस्य नारायण दाहालले राष्ट्रपतिमा पार्टीभन्दा माथि उठेर देशको नेतृत्व गर्नसक्ने पात्रको खोजी भइरहेको बताए। ुहामीले तात्कालिकभन्दा दीर्घकालीनरूपमा राजनीतिक स्थिरता खोजेका छौं। देशलाई निकास दिन, देशलाई स्थिरतामा लैजानका निम्ति त्यस्तो पात्र खोजेका हौं,ु उनले भने।

उनले गैरदलीय भन्न नचाहे पनि सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी गरेको बताए। पोल्टिकल चेतनाचाहिँ हुनुपर्छ भनेका छौं। जसले राष्ट्रिय एजेण्डालाई बुझोस्,ु उनले थपे।

कांग्रेसका एक पदाधिकारीले भने ननपोलिटकल भए पनि कांग्रेसकै प्रस्तावमा नयाँ राष्ट्रपति बन्ने दाबी गरे। उनले त्यसका लागि कांग्रेसले गृहकार्य सुरु गरिसकेको बताए। ुनिर्वाचनको परिणामले पनि कांग्रेसले राष्ट्रपतिको कार्यभार सम्हालोस् भन्ने थियो। तर गठबन्धन जेजसरी बने पनि राष्ट्रपति कांग्रेसले भनेकै व्यक्ति हुन्छ। त्यो चाहे पोलिटिकल होस् या ननपोलिटिकल,ु ती पदाधिकारीले कांग्रेससँग भने।

दलीय राष्ट्रपति हुँदा पार्टीको स्वार्थ जोडिने भएकाले गैरदलीय व्यक्तिको विषयमा बहस सिर्जना भएको हुनसक्ने विश्लेषकहरू बताउँछन्। जसको दृष्टान्त नागरिकतालगायत विधेयकहरू भएको उनीहरूको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएका अध्यादेश र दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Previous Post

रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

Next Post

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
Load More
Next Post
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In