• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचन नजिकिँदै गर्दा संसद् भवन अन्योल, नयाँ भवन अझै अपूरो

metakhabar by metakhabar
२४ पुस २०८२,
0
निर्वाचन नजिकिँदै गर्दा संसद् भवन अन्योल, नयाँ भवन अझै अपूरो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन हुन अब ५६ दिन बाँकी रहँदा पनि नयाँ संसद् बैठक कहाँ बस्ने भन्ने अझै टुङ्गो लागेको छैन। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने तय भए पनि संसद् भवनको अन्योल कायमै छ।

नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडपछि प्रयोग गर्न नसकिने अवस्थामा छ। सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन कहिले सम्पन्न हुन्छ भन्ने निश्चित छैन। त्यसैले निर्वाचनपछि संसद् बैठक कहाँ सञ्चालन गर्ने भन्ने विषयमा अन्योल देखिएको हो।

क्षतिग्रस्त पुरानो संसद् भवनको पुनर्निर्माण प्रक्रिया सुरु हुन सकेको छैन। उता, नयाँ संसद् भवन निर्माणको ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको छ। कम्पनीले थप नौ महिना समय माग गरेको छ। यसअघि थप गरिएको म्याद पुस १६ गते सकिइसकेको छ। हाल भवन निर्माणको करिब १२ प्रतिशत काम बाँकी रहेको जनाइएको छ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सम्बन्धित मन्त्रीहरूले पटक–पटक निरीक्षण गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि निर्माणले गति लिन सकेको छैन। सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार निर्वाचनपछि प्रतिनिधि सभा बैठक सञ्चालन हुने गरी काम तीव्र बनाउन निर्माण कम्पनीलाई ताकेता भइरहेको छ।

आयोजना कार्यालयका अनुसार भवनको मुख्य संरचना सम्पन्न भइसकेको छ। तर आन्तरिक सजावट, एचभिएसी, एमइपी, सम्मेलन कक्ष, बाटो र अन्य सहायक पूर्वाधारको काम बाँकी छ। करिब पाँच अर्ब तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको संसद् भवनको ठेक्का नेपाली कम्पनी टुन्डी र चिनियाँ कम्पनी सेकले संयुक्त रूपमा पाएका छन्। २०७६ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि छ वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन।

Previous Post

सभापति देउवा– नेता शेखरबीच वान–टु–वान छलफल, पार्टी विवाद समाधानमा जोड

Next Post

अमेरिकाले भेनेजुएलाबाट तेल आयात गर्ने तयारी, दुई देशबीच उच्चस्तरीय वार्ता सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
अमेरिकाले भेनेजुएलाबाट तेल आयात गर्ने तयारी, दुई देशबीच उच्चस्तरीय वार्ता सुरु

अमेरिकाले भेनेजुएलाबाट तेल आयात गर्ने तयारी, दुई देशबीच उच्चस्तरीय वार्ता सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In