• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

metakhabar by metakhabar
१० पुस २०८२,
0
मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)। मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ ।

चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पहुँच सडक निर्माणका लागि व्यास–४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास–५ तर्फ सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिन्छ । पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआइष्टी जेभीले चार लेनको पुलको काम ७४ प्रतिशत सम्पन्न भएको जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेकामा गत भदौ २१ गते ठेक्का म्याद सकिएपछि पुन आगामी असार १९ गतेसम्मका लागि म्याद थप भएको छ ।

एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल हुने जनाइएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

Previous Post

गण्डकीमा प्रसूति केन्द्रको सङ्ख्या तीन सय ६४ पुग्यो

Next Post

देशका चर्चित भनिएका मान्छे नसामा भेटिन्छन् : केपी ओली

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
मनोरञ्जन

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

१ फाल्गुन २०८२,
क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान
अन्तर्राष्ट्रिय

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

१ फाल्गुन २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

१ फाल्गुन २०८२,
चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?
फिचर-ब्यानर

चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

१ फाल्गुन २०८२,
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति
फिचर-ब्यानर

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

१ फाल्गुन २०८२,
भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
फिचर-ब्यानर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

१ फाल्गुन २०८२,
Load More
Next Post
देशका चर्चित भनिएका मान्छे नसामा भेटिन्छन् : केपी ओली

देशका चर्चित भनिएका मान्छे नसामा भेटिन्छन् : केपी ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In