• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?

metakhabar by metakhabar
१ पुस २०८२,
0
एक मिनेटमा ५९ सेकेन्ड मात्र भए के हुन्छ होला ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– ब्रह्माण्डमा निरन्तर अघि बढिरहने कुनै चिज छ भने त्यो समय मात्र हो । समयलाई चाहेर पनि कसैले कहिल्यै पनि रोक्न सक्दैन ।

तर तपाईँले कहिल्यै सोच्नुभएको छ, समय पछाडि फर्केर गयो भने के हुन्छ ?  आज हामी तपाइलाई भइरहेको यस्तै एउटा अचम्मको खोजका बारेमा जानकारी दिँदै छौ ।

भनिन्छ, विश्वको समय पृथ्वीको परिक्रमाको गतिद्वारा निर्धारण गरिन्छ । तर बितेका केही वर्ष यता पृथ्वीको घुम्ने गति तीव्र हुँदै गएको वैज्ञानिकहरूको दाबी छ । यसकारण उनीहरू घडीको सुईलाई पनि एक सेकेन्डले पछि फर्काउने सोच गरिरहेका बताइएको छ ।

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार नेचर जर्नलमा यहीँ मार्च २७ मा प्रकाशित भएको एक रिपाेर्टमा जसमा सन् २०२९ मा घडीलाई एक सेकेन्ड पछाडि फर्काउन सकिने बताइएको छ ।

यदि यो कुरा सम्भव भएमा ५९ सेकेन्डको एक मिनेट हुनेछ । यसो गर्दा विश्वभरका कम्प्युटर प्रोग्रामहरू गडबड हुन सक्ने पनि वैज्ञानिकहरूको भनाइ छ ।

सन् १९६७ भन्दा पहिले, पृथ्वीको अक्षमा परिक्रमा गरेको आधारमा समय मापनको आधार मानिएको थियो । पछि सन् १९६७ मा वैज्ञानिकहरूले पहिलो पटक परमाणु घडीहरू प्रयोग गरे ।

तर आज पनि धेरै समुन्द्र यात्रुहरू पृथ्वीको गति चन्द्रमा र सूर्यको गतिमा निर्भर रहन्छन् । तर सूर्य र चन्द्रमाको गति कहिल्यै एकनास हुँदैन । यसैले यी दुई घडीहरू बीच ०.९ सेकेन्डको भिन्नता मापन गरिसकिएको छ । यसरी हिसाब गर्दा १९७२ देखि २७ लीप सेकेन्ड थपिसकेका छन् ।

तर अहिले पृथ्वीको गति परमाणु घडी भन्दा पनि तीव्र भएको छ । जसकारण पृथ्वीको गति र परमाणु घडिबीचको तालमेल मिलाउनका लागि वैज्ञानिकहरूले घडीको सुईलाई एक सेकेन्डले पछाडि फर्काउने सोच बनाएका हुन् । जुन त्यति सहज हुने छैन ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ता डंकन एग्न्युका अनुसार यस्तो प्रयोग यसअघि कहिल्यै भएको थिएन । डंकन एग्न्युका अनुसार जलवायु परिवर्तनको असरका कारण सन् २०२६ मा लागु हुनुपर्ने नेगेटिभ लिप सेकेन्ड २०२९ को आसपासमा मात्र लागु गराउन सकिनेछ ।

Previous Post

जाडो मौसममा दैनिक कति पानी पिउने ?

Next Post

गाजर र पालुंगोको रस दिनदिनै पिउँदा यस्ता समस्याहरु हटेर जान्छ !

metakhabar

metakhabar

सम्बन्धित खबर

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ फाल्गुन २०८२,
Load More
Next Post
गाजर र पालुंगोको रस दिनदिनै पिउँदा यस्ता समस्याहरु हटेर जान्छ !

गाजर र पालुंगोको रस दिनदिनै पिउँदा यस्ता समस्याहरु हटेर जान्छ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In