• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४ मन्त्रालयको बोझ घटाउँदै प्रधानमन्त्री, पूरै समय निर्वाचनका लागि दिने

metakhabar by metakhabar
२९ मंसिर २०८२,
0
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री सुशीला कार्कीले हाल सम्हालिरहेका मन्त्रालयको कार्यबोझ घटाउने भएकी छिन् ।

निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै उनले हाल सम्हालिरहेका चार मन्त्रालयमध्ये केहीको कार्यबोझ घटाउने तयारी गरेकी हुन् । अहिले कार्कीले प्रधानमन्त्रीसहित परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय सम्हाली रहेकी छिन् । तर निर्वाचनलाई पुरै समय दिनका लागि केहि मन्त्रालय अन्य मन्त्रीलाई सुम्पिने तयारी भइरहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्कीले अब अधिकांश समय निर्वाचन तयारी, राजनीतिक संवादमा केन्द्रित गर्ने बताइएको छ। उनले शिर्ष नेताहरुसँग छलफल गर्ने तयारी समेत गरेकि छिन् ।

अघिल्लो साता चौथो पटक मन्त्रिपरिषद् विस्तार भएको थियो । हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित १४ सदस्यीय मन्त्रिपरिषद्‌ रहेको छ ।

सरकारले निर्वाचनसम्बन्धी बाँकी कानुनी तथा प्राविधिक तयारी समयमै पूरा गर्ने र सबै सरोकारवालासँग छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

Previous Post

सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

Next Post

बजार अनुगमन गर्दै जरिवाना तिराउँदै विभाग

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह
समाचार

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

३ असार २०८३,
Load More
Next Post
बजार अनुगमन गर्दै जरिवाना तिराउँदै विभाग

बजार अनुगमन गर्दै जरिवाना तिराउँदै विभाग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In