• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रदीप पौडेलले भने – औपचारिकतामा सीमित रहेर देश विकास हुँदैन

by
१५ माघ २०७९,
0
प्रदीप पौडेलले भने – औपचारिकतामा सीमित रहेर देश विकास हुँदैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रूपमा विकास गर्न माग गरेका छन् ।

आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सबै अस्पताललाई सेवा प्रदान गर्न सक्ने क्षमताको रूपमा विकास गर्न जरुरी रहेको उनको भनाइ थियो । सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोगसम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यकता रहेको बताउँदै उनले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाई दक्षिण एसियाको उत्कृष्ट अस्पतालको रूपमा विकास गर्न जरुरी रहेको बताए ।

उनले अब पनि औपचारिकतामा मात्रै सीमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे ।
‘अब औपचारिकतामा नै सीमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ । नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ,’ उनले भने ।

सांसद पौडेलले सरकारी कार्यलयहरूमा काम गर्नेहरूको सुविधाका बारेमा राज्यले पुनर्विचार गर्नुपर्ने पनि बताए ।

Previous Post

आइतबार सेयर बजार दोहोरो अंकले ओरालो

Next Post

भिर छिचोलेर पदमार्ग

सम्बन्धित खबर

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो
फिचर-ब्यानर

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

१ अशोज २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

१ अशोज २०८३,
राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार
समाचार

राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

१ अशोज २०८३,
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
फिचर-ब्यानर

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

१ अशोज २०८३,
बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
फिचर-ब्यानर

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१ अशोज २०८३,
गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
आर्थिक

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

१ अशोज २०८३,
Load More
Next Post
भिर छिचोलेर पदमार्ग

भिर छिचोलेर पदमार्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In