• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल

metakhabar by metakhabar
२३ मंसिर २०८२,
0
मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मर्यादित महिनावारीलाई मानवअधिकार, सामाजिक न्याय र लैङ्गिक समानताको अनिवार्य ‘एजेन्डा’ का रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको तीनदिने अन्तरराष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन–२०२५ को उद्घाटन सत्रमा उहाँले महिनावारीसँग जोडिएका मौनता, मिथक र कुसंस्कारले पितृसत्तात्मक संरचनालाई मजबुत बनाउने भन्दै यसविरुद्ध लाग्ने र मर्यादित महिनावारीका लागि पैरवी गर्ने सबैको साझा जिम्मेवार भएको बताउनुभयो ।

मन्त्री खरेलले घर, विद्यालय, कार्यस्थल र सार्वजनिक जीवनसम्म सम्मानजनक वातावरण निर्माण गर्न सरकारले पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कर्तेभालले महिनावारीसम्बन्धी विभेद विश्वव्यापी समस्या रहेको बताउँदै यसविरुद्धको अभियानले लैङ्गिक समानता र मानवअधिकार प्रवर्द्धनमा योगदान पु¥याइरहेको उल्लेख गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले खुला संवाद, नीतिगत स्पष्टता र सामाजिक व्यवहार परिवर्तनबाट मात्र मर्यादित महिनावारीको लक्ष्य हासिल हुनसक्ने बताउनुभयो । उहाँले मन्त्रालयले मर्यादित महिनावारी निर्देशिका तयार गर्न लागेको र सो अन्तिम प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो । प्रधानमन्त्री कार्कीले विद्यालय, परिवार, समुदाय र सार्वजनिक स्थानमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा राज्य, समाज र नागरिकको समान भूमिका रहेको बताउनुभएको थियो । “महिनावारीलाई स्वभाविक, जैविक र सम्मानित प्रक्रिया मान्दै विभेद, बहिष्कार तथा हिंसाजस्ता सबै रूप अस्वीकार्य छन्”, सन्देशमा भनिएको छ, “मर्यादित महिनावारीसम्बन्धी राष्ट्रिय सङ्कल्प प्रस्तावले आगामी कानुन, नीति तथा व्यवहार परिवर्तनका लागि स्पष्ट मार्गचित्र तयार गरेको छ । त्यसको भावनाअनुसार अगाडि बढ्न आवश्यक छ ।”

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित सम्मेलनमा नेपालसहित २१ देशका १४० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । ग्लोबल साउथ कोअलिशन फर डिग्निफाइड मेन्स्टुरेसन र राधा पौडेल फाउन्डेशनको संयुक्त आयोजनामा भइरहेको सम्मेलनमा राष्ट्रिय युवा परिषद्, युवा तथा खेलकुद मन्त्रालयलगायतको सहकार्य रहेको छ ।

सम्मेलनका क्रममा १३ वटा विषयगत सत्रमा प्रस्तुति, प्यानल छलफल, प्लेनरी, रणनीतिक कार्यशालाका साथै पुस्तक, अनुसन्धान, गीत तथा नाट्य प्रदर्शन हुने आयोजकले जनाएको छ ।

Previous Post

रैथाने, मौलिक खाद्य स्वच्छता मेला मङ्सिर २८ मा हुने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In