• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थारु राष्ट्रिय साहित्य सम्मेलन हुँदै

by
१५ माघ २०७९,
0
थारु राष्ट्रिय साहित्य सम्मेलन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारु मानक भाषा लेखन, संस्कृतिको भेषभुषाबारे अन्तरक्रिया गरी इतिहास अभिलेख गरिने थारु लेखक सङ्घका केन्द्रीय सदस्य शेखर दहितले जानकारी दिए ।

उहाँका अनुसार, सम्मेलनमा थारु तथा गैरथारु साहित्यकारबीच अनुभव आदानप्रदान गर्ने, प्रकाशित कृतिको विमोचन र बिक्री तथा प्रवद्र्धनसमेत गरिने छ । थारु लेखक सङ्घको आयोजना र स्थानीय थारु गोचाली समाजको व्यवस्थापनमा हुने सम्मेलनमा साहित्य लेखको प्रशिक्षण, थारु गीत, थारु लेख, थारु पुस्तक, विकासमा बरघर, पश्चिम थारुहटमा राजनीतिक फिलिङ्गो, होमस्टेमा थारु समुदाय उद्यमशीलता सम्भाव्यता, आख्यानमा थारु जीवन, बाँकेको थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा, सिकलसेल एनिमियाँको कहरले जनस्वास्थ्यमा प्रतिकूल असर जस्ता थुप्रै जिल्ला तथा स्थानीयस्तरका थारुका मुद्दालाई लिएर बहस तथा छलफल गरिने थारु गोचाली समाजका महासचिव कालुराम थारुले बताए ।

सम्मेलनमा बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बर घरको एजेण्डा, नयाँ जनप्रतिनिधिको कामको प्राथमिकतालगायत विषय पनि उठान गरिने उनले जानकारी दिए ।

सम्मेलनमा झापादेखि कञ्चनपुरका थारु साहित्यकारको सहभागिता रहने छ । थारु लेखक सङ्घ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको सङ्घका केन्द्रीय सदस्य सोम डेमनडौराले बताए ।

Previous Post

पार्टीको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुँदैनौंः रञ्जिता श्रेष्ठ

Next Post

ललितपुरबाट ठुलो परिमाणमा नक्कली मदिरा बरामद

सम्बन्धित खबर

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
आवाज

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

२३ असार २०८३,
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
समाचार

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

२३ असार २०८३,
बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी
फिचर-ब्यानर

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

२३ असार २०८३,
देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ
समाचार

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

२३ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

२३ असार २०८३,
Load More
Next Post
ललितपुरबाट ठुलो परिमाणमा नक्कली मदिरा बरामद

ललितपुरबाट ठुलो परिमाणमा नक्कली मदिरा बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In