• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आफ्नै देशमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह

    भदौ २३ र २४ का घटनाको छानबिनमा सरकारमाथि निरन्तर ध्यानाकर्षण !

    अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

    ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

    बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

metakhabar by metakhabar
१४ मंसिर २०८२,
0
नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), १४ मङ्सिरः तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो ।

पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ । नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताउनुभयो ।

यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । ‘य’ भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी अर्थात् मनपर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलो पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ । महोत्सवमा २५ कक्ष रहेका थिए । जहाँ दर्शकले स्वादअनुसारका विभिन्न परिकारको उपभोग गरेका थिए ।

Previous Post

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

Next Post

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

metakhabar

metakhabar

सम्बन्धित खबर

आफ्नै देशमा लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह
आर्थिक

१० साउन २०८३,
भदौ २३ र २४ का घटनाको छानबिनमा सरकारमाथि निरन्तर ध्यानाकर्षण !
फिचर-ब्यानर

भदौ २३ र २४ का घटनाको छानबिनमा सरकारमाथि निरन्तर ध्यानाकर्षण !

१० साउन २०८३,
अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा
फिचर-ब्यानर

अनलाइन सरुवा प्रणाली लागू: १,७५० कर्मचारीको निवेदन, रोजेको कार्यालयमा रिक्त दरबन्दी भए स्वतः सरुवा

१० साउन २०८३,
ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य
फिचर-ब्यानर

ककरोच जनता पार्टीका सबै माग पुरा, एक महिनादेखिको आन्दोलन अन्त्य

१० साउन २०८३,
बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
फिचर-ब्यानर

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

१० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१० साउन २०८३,
Load More
Next Post
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In