• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

– ज्यो प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। व्यापारमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ । हरेक काममा परिवारको साथ मिल्नेछ।

वृषः दिन सामान्य छ। मिल्ने साथीले असहयोग गर्ने जोखिम छ। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मिथुनः दिन राम्रो छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

कर्कटः दिन सामान्य छ। साथीबाट असहयोग हुनसक्ने जोखिम छ। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नू उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा तनाव बढ्नेछ ।

सिंहः दिन राम्रो छ। चन्द्रमा उच्च भएकाले परिवारको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। बौद्धिक व्यक्ति सँगको भेटले मन शान्त बन्नेछ।

कन्याः दिन सामान्य छ। अरूले गरेको खराब कामको आरोप तपाईंमाथि लाग्ने जोखिम छ। अचानक स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नुपर्ने समय छ।

तुलाः दिन राम्रो छ। आज तपाईंको कला र गलाको प्रदर्शनी गर्नुपर्ने दिन छ। परिवारका सदस्यको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु उचित हुन्छ।

वृश्चिकः दिन सामान्य छ। तपाईंका लागि आजको दिन खराब देखिन्छ। सञ्चित धन खर्च हुनेछ। विपक्षी बलियो भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। संकटमा परिवारको भने साथ मिल्नेछ।

धनुः समझदारीमा काम गर्नुपर्ने छ । तपाईंको दिन धेरै राम्रो छ। विदेशतर्फ मन आकर्षित हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा होला। परिवारको साथमा हुने यात्रा सहज बन्नेछ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ।

मकरः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। जागिरमा बढुवा हुनेछ। विपक्षीसँग विवाद नगरी काममा अगाडि बढ्नु उचित हुन्छ। रानीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन राम्रो छ । तपाईंको स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ।

मीनः दिन सामान्य छ। काम गर्दा सचेत भएर गर्नुपर्ने देखिन्छ । सञ्चित धन खर्च हुनेछ । परिवारभित्र विवाद नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा होला ।

Previous Post

पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

Next Post

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In