• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भदौ २३–२४ का घटना छानबिन निर्णायक मोडमा

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
भदौ २३–२४ का घटना छानबिन निर्णायक मोडमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई तोकिएको समय अब एक महिना मात्र बाँकी छ। ७६ जनाको मृत्यु र सिंहदरबारसहित सयौँ सरकारी तथा निजी भवनमा आगजनी भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्ने जिम्मेवारी आयोगमाथि छ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले दुई महिना काम गरिसकेको छ। तीन महिनाको कार्यअवधि पाएको आयोगले अब बाँकी एक महिनामा भदौ २३  गतेको प्रदर्शनमा भएको बल प्रयोग तथा भदौ २४ गतेका आगजनी, तोडफोड र लुटपाटका घटनाको प्रतिवेदन बुझाउनुपर्नेछ।

आयोगले सार्वजनिक उजुरी संकलन गर्दै १४ जिल्लामा स्थलगत अनुगमन गरी तथ्य विवरण संकलन गरेको छ। विशेष गरी भदौ २४ गते निशानामा परेका सरकारी कार्यालयहरुको अवलोकनका लागि आयोगका पदाधिकारी तथा कर्मचारी सबै जिल्लामा पुगेका थिए। आयोगले घटनाका दिन खटिएका सुरक्षाकर्मीहरुको पनि बयान लिइसकेको छ। नेपाल प्रहरीले खटिएका १५ जना प्रहरीको बयान लिइसकिएको छ भने सशस्त्र प्रहरीका पाँच र राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृतसँग सोधपुछ भएको छ।

आयोगले आन्दोलनका घाइतेहरूसँग पनि कुराकानी गरेको छ। आगामी दुई साताभित्र तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालयका प्रमुख लगायत उच्च सुरक्षा नेतृत्वसँग बयान लिने तयारी भइरहेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी छ।

भदौ २४ गतेका घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच सयभन्दा बढीलाई मुद्दा दायर गरिसकेको छ। त्यही दिन सिंहदरबारमा खटिएका सेनाको विवरण माग्दा, सेनाले कमजोरी देखिए सैन्य ऐनअनुसार कारबाही गर्ने भन्दै विवरण दिन नमानेको आयोगले जनाएको छ।

सरकारी भवनमा आगो लगाउन प्रयोग गरिएको पदार्थको पहिचानका लागि खरानी र जलेको माटोका नमुना प्रयोगशालामा पठाइएको छ। आयोगले तोकिएको समयमै प्रतिवेदन पेश गरेमा भदौ २३ गतेको अत्यधिक बल प्रयोग र २४ गतेको विध्वंशका दोषीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउन सक्नेछ।

Previous Post

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

Next Post

जेनजीको भरोसा गुमाउँदै कार्की सरकार : सुशासनको नारा, पुरानै अभ्यास : सरकार चारैतिरबाट घेराबन्दीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
Load More
Next Post
जेनजीको भरोसा गुमाउँदै कार्की सरकार : सुशासनको नारा, पुरानै अभ्यास : सरकार चारैतिरबाट घेराबन्दीमा

जेनजीको भरोसा गुमाउँदै कार्की सरकार : सुशासनको नारा, पुरानै अभ्यास : सरकार चारैतिरबाट घेराबन्दीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In