• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, December 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    जलजला आलुको बीउमा आत्मनिर्भर

    जलजला आलुको बीउमा आत्मनिर्भर

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

metakhabar by metakhabar
२९ कार्तिक २०८२,
0
शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। हरेक वर्ष जाडोमा देखिने शीतलहरका कारण हुने जनधनको क्षति रोक्न महोत्तरीमा यसपटक समयमै तयारी सुरु गरिएको छ।

सामान्यतया पुसपछि बढ्ने शीतलहर यसअघिका केही वर्षमा मंसिरमै तीव्र भएको अनुभव भएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यसपालि पूर्वतयारी अग्रिम रूपमा अघि बढाएको हो।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शीतलहर मधेसको पुरानो समस्या भएकाले क्षति भएपछि व्यवस्थापन कठिन र खर्चिलो हुने हुँदा अहिलेदेखि नै सतर्कता अपनाइएको छ। समितिले सबै स्थानीय तह, सामाजिक सङ्घ–संस्था तथा सरकारी कार्यालयका प्रमुख सहभागी रहने बृहत् बैठक बसेर तत्कालीन तयारी अघि बढाउने निर्णय गरेको छ।

समितिले विगतमा उद्धार तथा राहतमा सहयोग गर्दै आएका निकाय, व्यक्तित्व र संस्थासँग समन्वय गरी शीतलहर व्यवस्थापन योजना तत्काल तयार गर्ने र स्वीकृत गरी कार्यान्वयनमा लैजाने बताइएको छ।

जिल्लामा क्रियाशील गैरसरकारी संस्थालाई स्थानीय तहसँग सहकार्य गर्दै शीतलहर प्रतिकार्य योजना बनाउने र लागू गर्न प्रेरित गरिएको समितिले जनाएको छ। बैठक बिहीबार सम्पन्न भएको हो।

यादवका अनुसार मधेसमा हरेक वर्ष शीतलहरका कारण मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिमा ठूलो नोक्सानी भइरहेको छ। त्यसैले आवश्यक दाउराको व्यवस्था समेत स्थानीय तहलाई अहिलेबाटै सचेत गराइएको छ।

समितिले असोजको बाढी–डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माण काम पनि जिम्मेवार निकायले प्राथमिकताका साथ तुरुन्त सम्पूर्ण गर्नुपर्ने निर्णय गरेको छ।

Previous Post

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

Next Post

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

metakhabar

metakhabar

सम्बन्धित खबर

राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
आर्थिक

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

२९ मंसिर २०८२,
संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा
फिचर-ब्यानर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

२८ मंसिर २०८२,
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
समाचार

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

२८ मंसिर २०८२,
३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा
समाचार

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

२८ मंसिर २०८२,
जलजला आलुको बीउमा आत्मनिर्भर
समाचार

जलजला आलुको बीउमा आत्मनिर्भर

२८ मंसिर २०८२,
प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी
खेलमैदान

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

२८ मंसिर २०८२,
Load More
Next Post
समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In