• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

    जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपाका नेताहरूले जेलबाट रवि निस्किएको डेढ घन्टापछि जेलर जोशीलाई पत्रमा हस्ताक्षर गराएका थिए !

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
रास्वपाका नेताहरूले जेलबाट रवि निस्किएको डेढ घन्टापछि जेलर जोशीलाई पत्रमा हस्ताक्षर गराएका थिए !
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट कागज देखाएर बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रकरणमा नयाँ खुलासा भएको छ।

उच्चस्तरीय जाँचबुझ आयोगले उक्त प्रकरणमा बुझ्ने क्रममा जेलर सत्यराज जोशीसँग सोमबार लिएको बयानले नयाँ खुलासा भएको हो। जोशीले आयोगसमक्ष लामिछाने जेलबाट निस्किएको डेढ घन्टापछि आफूलाई रास्वपाका नेताले पत्रमा जबरजस्ती हस्ताक्षर गराएको बयान दिएको सतहमा आएको हो।

लामिछाने निस्किएको विषयमा भदौ २४ गतेदेखि विवाद सुरु भएको थियो। जेनजी पुस्ताका आन्दोलनकारीले नै त्यसको बिरोध गरेपछि उक्त राती मात्र लामिछानेले पत्र सार्वजनिक गरेका थिए।

आयोगलाई जोशीले दिएको बयानअनुसार रास्वपाका नेताहरुले हस्ताक्षर गर्न भनेपछि नगरी नभएको अवस्था थियो।

लामिछाने जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने लहडमा बाहिर निस्किएको विषय यसअघि नै सतहमा आएको थियो। सार्वजनिक गरिएको पत्रमा मिति पनि केरमेट देखिएपछि विवाद भएको थियो।

लामिछानेलाई निकाल्नका लागि उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झालगायत पुगेका थिए। जेलमा आगजनी भएको क्रममा झाको उपस्थिति देखिएको भिडिओ सार्वजनिक भएपछि उनले त्यसको प्रष्टीकरण समेत दिएका थिए।

जोशीको यो बयानसँगै यस प्रकरणमा थप बयान लिने क्रम जारी छ। पत्रमा हस्ताक्षर गराउनका लागि तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीको पनि दबाब रहेको भन्ने चर्चाबीच आयोगले थप बयान लिने तयारी गरेको छ।

Previous Post

सहकारीद्वारा मकैको पीठो बजारीकरण

Next Post

दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

metakhabar

metakhabar

सम्बन्धित खबर

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
काष्ठकलामा सिपालु भीमबहादुर
आवाज

काष्ठकलामा सिपालु भीमबहादुर

१ मंसिर २०८२,
जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्
जीवन शैली

जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

१ मंसिर २०८२,
Load More
Next Post
दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In