• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण

metakhabar by metakhabar
१६ कार्तिक २०८२,
0
सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत। सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक निर्माण व्यवसायीको लापरवाहीका कारण जोखिमपूर्ण बनेको छ।

पोखरा–बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने भए पनि समयमा मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ। सिल्मी–ठुलीपोखरी सडकका पोखरी घुम्ती र लौकेको उकालो क्षेत्रमा सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगाइए पनि ग्राभेल नराखिएकाले बिरामी र विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको छ।

सडकमा वैकल्पिक व्यवस्था बिना हिलो र बिग्रिएका भागका कारण सवारीसाधन बाटैमा अलपत्र परिरहेका छन्। नियमित यातायात नहुँदा विद्यार्थी र बिरामीलाई समस्या भएको स्थानीय मिलन पौडेलले बताए।

कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमालका अनुसार सोलिङ उप्काएर सडक अलपत्र पारिँदा स्थानीय प्रभावित भएका छन्। “हामीले पटकपटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ तर खासै ध्यान दिइएको छैन,” उनले भने।

यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा कुश्मा र पोखरातर्फ जाने सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। उनका अनुसार मर्मत माग्दा व्यवसायी धम्की दिने गर्छन्।

पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले निर्माण पक्षलाई पटकपटक निर्देशन दिइएको भए पनि अटेरीका कारण समस्या बढेको बताए। “हामीले तत्काल मर्मत गर्न भनेका छौँ, स्थानीय र जनप्रतिनिधिले पनि दबाब दिनुपर्छ,” उनले भने।

सोलिङ उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रु दुर्घटनाको जोखिममा परेका छन्। स्थानीयले तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड ८० लाख लागतमा पाँच किलोमिटर सडक स्तरोन्नति सुरु गरिएको हो। यो परियोजना चालु आवमै सकिनुपर्ने भए पनि हालसम्म जम्मा २५ प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ।

Previous Post

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै

Next Post

प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In