• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

metakhabar by metakhabar
१५ कार्तिक २०८२,
0
फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) फुटेको छ। माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले असहमति जनाउँदै अलग हुने घोषणा गरेका छन्।

धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा बहुमतले एकताको पक्षमा मतदान गरे पनि खनाल, महासचिव घनश्याम भूसाल र वरिष्ठ नेता घनेन्द्र बस्नेतले तत्काल एकता अस्वीकार गरेका थिए।

खनालले “पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय भयो, पार्टी बिसर्जन गरियो” भन्दै पुनर्गठनको तयारी थालेका छन्।

पार्टीभित्र सैद्धान्तिक र संगठनात्मक मतभेद स्थापना कालदेखि नै जारी थियो। माधव नेपाल पक्ष माओवादी र कांग्रेससँग सहकार्य चाहन्थे भने खनाल पक्ष वाम एकताको पक्षमा थियो।

अब माधव नेपाल माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढ्ने तयारीमा छन् भने झलनाथ खनाल नयाँ संगठन पुनर्गठनतर्फ लाग्ने भएका छन्।

Previous Post

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

Next Post

वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In