• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

    तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

    वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बंगालको खाडीमा ‘मोन्था’ चक्रवात शक्तिशाली, नेपालमा पनि प्रभाव पर्ने

metakhabar by metakhabar
११ कार्तिक २०८२,
0
बंगालको खाडीमा ‘मोन्था’ चक्रवात शक्तिशाली, नेपालमा पनि प्रभाव पर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको ‘मोन्था’ चक्रवात आज (मंगलबार) थप शक्तिशाली भई गम्भीर चक्रवाती आँधीमा परिणत हुने जनाएको छ।

विभागका अनुसार, यस चक्रवातका कारण आन्ध्र प्रदेश र तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने छ। आजै साँझ वा राततिर यो आँधी आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरिएको छ। त्यसअनुसार आन्ध्र प्रदेश र ओडिशाका केही भू–भागका लागि चक्रवातसम्बन्धी चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चक्रवाती आँधी आज बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ।”

विभागका अनुसार, त्यस बेला हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्ने सम्भावना छ। विभागले सोमबार जारी गरेको पूर्वानुमानमा भनेको छ कि ‘मोन्था’को प्रभावले महाराष्ट्रको विदर्भ क्षेत्रमा अक्टोबर २८ देखि ३० सम्म मध्यमदेखि भारी वर्षा गराउन सक्छ।

नेपालमा पनि ‘मोन्था’को अप्रत्यक्ष प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्। भारतमा सक्रिय भएको केही दिनपछि यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने सम्भावना छ।

विभागका अनुसार, बिहीबारदेखि पूर्वी नेपालमा यो सक्रिय हुने र यसको प्रभाव कोशी प्रदेश, मधेश हुँदै मध्य नेपालसम्म पुग्ने अनुमान गरिएको छ। यस अवधिमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने सम्भावना छ।

Previous Post

आगामी पुसमा बाघ गणना गरिने

Next Post

तरकारीमा विषादीको मात्रा बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

२३ जेष्ठ २०८३,
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
आर्थिक

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

२३ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

२३ जेष्ठ २०८३,
अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’
फिचर-ब्यानर

अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

२३ जेष्ठ २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

२३ जेष्ठ २०८३,
तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

२३ जेष्ठ २०८३,
Load More
Next Post
तरकारीमा विषादीको मात्रा बढ्दो

तरकारीमा विषादीको मात्रा बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In