• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिंशात्मक जेनजी आन्दोलन : धमिलो पानीमा माछा मार्न सिपालु बालेन र सुदन

metakhabar by metakhabar
५ कार्तिक २०८२,
0
हिंशात्मक जेनजी आन्दोलन : धमिलो पानीमा माछा मार्न सिपालु बालेन र सुदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिदृश्यमा सुदन गुरुङ र उनका समन्वयक बोलेनको भूमिका विवादित बनेको छ। उच्च सरकारी स्रोतहरूको दाबी छ कि सुदन निर्णय प्रक्रियामा स्पष्ट मार्गदर्शनबाट बञ्चित छन् र बोलेनको दबाबले अवसरवादी शैलीमा काम गर्न बाध्य भएका छन्।

सरकारी अधिकारीका अनुसार, “सुदन बाहिरी दबाबमा प्रभावित छन्। उनका भनाइमा लगाम छैन, तर मन केही हदसम्म सफा छ। उनी ठ्याक्कै जान्दैनन् कि कस्तो कदम चाल्ने।” अधिकारीले थपे, “संविधान खारेज गर्न मन भए पनि कालापानी–लिम्पियाधुरा विवाद र अन्तर्राष्ट्रिय दबाबबीच उनी दोधारमा छन्।”

सुदन र बालेनको चरित्र उस्तै देखिन्छ ,दुबै जना गुण्डागर्दी शैलीमा अभिव्यक्ति दिने । सुदनका सहपार्टीमाथि अनुसन्धान जारी रहेका बेला उनी आतिएका छन् । जेनजी आन्दोलनलाई उत्तेजित पार्ने बालेन आफूले बनाएको सरकार र गृहमन्त्री भएको भन्दै थप धम्कीको शैलीमा बोल्छन्,उनीमाथि पक्राउ गरी अनुसन्धान गर्न अनुसन्धानको निकायमा निवेदन समेत परिसेको छ ।

विश्लेषकहरूले भने कि बोलेनको रणनीति – अरूको कुरा नसुन्ने, मन नपरेको व्यक्तिलाई टिमबाट हटाउने – सुदनको निर्णय प्रक्रियामा पनि देखिन्छ। उच्च स्रोतले भने, “भदौ २३–२४ गतेको आन्दोलनपछिको ठूलो घटनापछि बोलेन लुकेर बसेका थिए। सुदनलाई दबाब दिने शैलीमा उनी व्यवहार गर्छन्, तर आफ्नै योजनामा कर्मचारीहरू असन्तुष्ट देखिन्छन्।”

यसैबीच, आन्दोलनमा घाइते भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर पाँच बुँदे विशेष माग राखेका छन्। आन्दोलनमा गोली प्रहार गर्नेहरूलाई कारबाही, संविधान सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचार छानबिन र तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्ने जस्ता माग उनीहरूले उठाएका थिए।

प्रधानमन्त्री कार्कीले भने, “सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजानेछ। हामीलाई दिइएको म्यान्डेट अनुसार कानुनी र प्रक्रियागत रूपमा काम गर्छौं।” उनले थपिन्, “राज्यका निकायहरूले भ्रष्टाचारको छानबिन तीव्र गतिमा गरिरहेका छन्। चुनाव पनि तोकिएको समयमा नै हुनेछ।”

भदौ २३–२४ गतेको आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने अनेकौं घाइते अझै उपचाररत छन्। देशका ऐतिहासिक संरचना, न्यायालय, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयहरूमा व्यापक तोडफोड र आगजनीले नेपालमा राजनीतिक अस्थिरता र व्यवस्थागत कमजोरीको गम्भीर संकेत दिएको छ।

विश्लेषकहरूले टिप्पणी गरेका छन् कि सुदन–बालेन विवादले सरकारको निर्णय प्रक्रियामा स्पष्टता नहुने, बाह्य प्रभावमा निर्णय हुने, र राजनीतिक अवसरवाद बढ्ने जोखिमलाई उजागर गरेको छ। “धमिलो पानीमा माछा मार्न खोज्ने दुवै पात्रका कारण व्यवस्थागत कमजोरी र अस्थिरता अझ बढ्दै गएको छ,” एक राजनीतिक विश्लेषकले भने।

फोटो स्रोत एआइ निर्मित

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

मादल बिक्री नभएपछि व्यवसायी निराश

metakhabar

metakhabar

सम्बन्धित खबर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
Load More
Next Post
मादल बिक्री नभएपछि व्यवसायी निराश

मादल बिक्री नभएपछि व्यवसायी निराश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In