• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिओबी ज्याकेट विवाद : तेञ्जिङ दावाको नागरिकता वैधतामाथि प्रश्न, सम्बन्धित निकायले कहिले दिन्छ जवाफ ?

metakhabar by metakhabar
३ कार्तिक २०८२,
0
टिओबी ज्याकेट विवाद : तेञ्जिङ दावाको नागरिकता वैधतामाथि प्रश्न, सम्बन्धित निकायले कहिले दिन्छ जवाफ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘टिबेटियन ओरिजिनल ब्लड लेखिएको ज्याकेट लगाएर प्रदर्शनमा देखिएका तेञ्जिङ दावाको नागरिकता वैधता अहिले विवादको केन्द्र बनेको छ। नागरिकता सक्कली वा नक्कली भन्ने विषयमा ठोस निष्कर्ष ननिस्किए पनि प्रहरी अनुसन्धानको ढिलाइ र कागजातको अनिश्चितताले धेरै प्रश्न उठाएका छन्।

असोज २६ गते पक्राउ परेका दावामाथि ‘आपराधिक उपद्रव’ मुद्दा चलाइएको छ। उनी तिब्बती मूलका हुन् भन्ने दाबी सामाजिक सञ्जालमा फैलिँदै गर्दा प्रहरीले उनको नागरिकता र शैक्षिक प्रमाणपत्र बरामद गरेको थियो। अनुसन्धानका क्रममा उनले २०६३ चैत १० गते शनिबारका दिन काठमाडौं महानगरपालिका–६ बाट जारी गरिएको जन्मदर्ता प्रमाणपत्र पेश गरेको खुलेको छ। शनिबार सरकारी कार्यालय बन्द हुने हुँदा, यस्तो मितिमा जारी कागजात वैधानिक हो कि होइन भन्ने विषयमा प्रहरीकै ध्यान गएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, जन्मदर्ता र नागरिकता जारी प्रक्रिया सम्बन्धी विवरणका लागि प्रहरीले महानगरपालिका र जिल्ला प्रशासन कार्यालय दुवैसँग पत्राचार गरेको छ। तर, आइतबारसम्म कुनै आधिकारिक जवाफ नआएको बताइएको छ।

यसबीच, सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा दावाले नागरिकता “खरिद गरेको” वा “झूटा विवरण दिएको” जस्ता दाबीहरू फैलिएका छन्। प्रहरीका अनुसार, यस्ता अफवाहले अनुसन्धानमा भ्रम सिर्जना गरेको छ। एसएसपी थापाले भने, “आवश्यक कागजातको परीक्षण भइरहेको छ, निष्कर्ष आउनुअघि अनुमान गर्नु गलत हुनेछ।”

तर, प्रश्न भने यथावत् छन् —

शनिबार जारी भएको जन्मदर्ता वैधानिक कसरी भयो ? नागरिकता सिफारिस गर्ने अधिकारी को थिए र प्रक्रिया पारदर्शी थियो ? आगलागीका कारण हराएका भनिएका कागजात पुनः फेला पर्न समय किन लागेको छर? यी सबै प्रश्नले दावाको नागरिकता विवादलाई केवल वैधानिक मुद्दा नभई राजनीतिक संवेदनशीलता र राज्य संयन्त्रको विश्वसनीयताको परीक्षणको रूपमा उभ्याएको छ। प्रहरीले भने छानबिन पूरा भएपछि मात्र निष्कर्ष सार्वजनिक गर्ने जनाएको छ। तर हालको ढिलासुस्ती र अफवाहको बजारले जनसाधारणमा अझै बढी शंका र जिज्ञासा बढाएको छ।

Previous Post

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

Next Post

आज पनि बढ्यो सुनको मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In