• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचन तयारी तीव्र, सरकारले बोलायो सुरक्षा समितिको बैठक

metakhabar by metakhabar
२ कार्तिक २०८२,
0
निर्वाचन तयारी तीव्र, सरकारले बोलायो सुरक्षा समितिको बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन सुरक्षाका लागि सरकार सक्रिय, आज केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं।आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्रता दिन सरकारले आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने बैठकमा गृह र रक्षा सचिवसहित चारै सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकले एकीकृत निर्वाचन सुरक्षा योजनाको प्रगति समीक्षा गरी आवश्यक निर्देशन र पृष्ठपोषण गर्नेछ।

सरकारले निर्वाचनलाई प्रमुख प्राथमिकतामा राख्दै सम्पूर्ण संयन्त्रलाई तयारीमा सक्रिय बनाएको जनाएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतलनिवासमा प्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखबीच निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षा सुदृढीकरणबारे गहन छलफल भएको थियो।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। यसमा चारै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव छन्।

गृहमन्त्री अर्यालका अनुसार उक्त समितिले तयार गरेको सुरक्षा योजना प्रत्येक जिल्लामा पठाइनेछ र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले त्यसको कार्यान्वयन गर्नेछ।

“हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ,” मन्त्री अर्यालले भने, “सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ, निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ।”

Previous Post

एमाले अध्यक्ष ओलीले बोलाए पत्रकार सम्मेलन

Next Post

पाकिस्तान र अफगानिस्तानबीच तत्कालदेखि लागु हुने गरि युद्धविरामको सहमति

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
Load More
Next Post
पाकिस्तान र अफगानिस्तानबीच तत्कालदेखि लागु हुने गरि युद्धविरामको सहमति

पाकिस्तान र अफगानिस्तानबीच तत्कालदेखि लागु हुने गरि युद्धविरामको सहमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In