‘प्लानारियन’ नामक जुकाको मस्तिष्कसहितको टाउको काटे पनि शरीरमा नयाँ टाउको पलाउँछ । एक अनुसन्धानले यो पत्ता लगाएको हो । प्लानारियन जुकामा मस्तिष्क र टाउको विकास ‘स्मेड प्रिय’ नामको जीनले गर्ने बताइएको छ । यस अनुसन्धानले मान्छेको क्षतिग्रस्त र कमजोर भइसकेको अङ्ग काटेर पुनः सोही स्थानमा उम्राउन सकिने सम्भावनाको बाटो पनि खोलिदिएको छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













