• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जेनजी अभियन्ता’ अर्जुनबहादुर शाहीमाथि ठगीको आरोप : पीडितहरू सार्वजनिक, नयाँ विवरण बाहिर

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
‘जेनजी अभियन्ता’ अर्जुनबहादुर शाहीमाथि ठगीको आरोप : पीडितहरू सार्वजनिक, नयाँ विवरण बाहिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आफूलाई ‘जेनजी अभियन्ता’ भनेर चिनाउने अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका आरोपहरू थपिंदै गएका छन्। सरकारी निकायका कर्मचारीलाई धम्क्याएको आरोपपछि अहिले उनका आर्थिक कर्तुतहरू एकपछि अर्को गरी सार्वजनिक हुन थालेका छन्। पीडित श्रीकृष्ण फुँयालले टिकटकमा लाइभ आएर शाही र उनको टिमले लाखौं रुपैयाँ ठगेको खुलासा गरेका छन्। फुँयालका अनुसार डेढ वर्षअघि शाहीले अनलाइन टिभी चलाउने बहानामा उनको कोठाबाट दुईवटा क्यामेरा र अन्य उपकरण लगेका थिए। त्यसबापत उनले दुईवटा चेक दिएका थिए — तर ती दुवै बाउन्स भएका छन्।

फुँयालले भने, “बैंक गएर चेक साट्न खोज्दा खातामा एक रुपैयाँ पनि थिएन। पछि सम्पर्क गर्दा शाहीले कोरियामा ठूलो कार्यक्रम भइरहेको र मसँगै जान आग्रह गरे, तर पछि सम्पर्कै टुट्यो।”उनले शाहीविरुद्ध महाराजगञ्ज प्रहरीमा चेक बाउन्सको मुद्दा दायर गरेका छन्। अनुसन्धानका क्रममा शाहीलाई वैदेशिक रोजगार विभागको हिरासतमा कोरिया पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेको अवस्थामा भेटिएको फुँयालले दाबी गरेका छन्।

शाहीमाथि यसअघि पनि २० लाख रुपैयाँको चेक बाउन्स र सवारीसाधनसम्बन्धी विवाद परेको खुलासा भएको छ। उनी करिब पाँच महिना प्रहरी हिरासतमा बसेपछि धरौटीमा छुटेका थिए।फुँयालका अनुसार, धरौटीमा छुटेपछि शाही फरार बनेका थिए, तर हालै ‘जेनजी आन्दोलन’मा अगुवा अभियन्ताका रूपमा देखिएपछि उनी फेरि चर्चामा आएका हुन्।

फुँयालले भने, “शाही दुई साताअघि मात्रै धरौटीमा बाहिर आएका थिए। अहिले आफूलाई आन्दोलनकारी भनेर प्रस्तुत गर्दैछन्। आवश्यक परे मैले सबै प्रमाण सार्वजनिक गर्छु।” यस घटनापछि ‘जेनजी आन्दोलन’सँग जोडिएका केही व्यक्तिहरूमाथि नै प्रश्न उठ्न थालेका छन्। प्रहरी स्रोतका अनुसार, शाहीविरुद्धका पुराना मुद्दाहरू पुनः अनुसन्धानमा ल्याइने तयारी भइरहेको छ।

Previous Post

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

Next Post

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In