• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा जङ्गल सफारी खुला

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

    असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

    निकुञ्जमा जिप सफारी सुरु

    ‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

    हराउन थाले दसैँका परम्परागत पिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असोज २९ गते बुधबारको राशिफल

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। करोबार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। परिवारको सल्लाह लिएर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दिन राम्रो छ। परिवारसँगको सहकार्यले फाइदा हुनेछ। साथीले साथ दिनेछन्। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ।

मिथुनः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। परोपकार गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको भावना जागृत हुनेछ। परिवारसँगको जिम्मेवारीमा संवेदनशील हुनुपर्ने देखिन्छ।

कर्कटः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुने योग छ।

सिंहः दिन सामान्य छ। अचानक समय खर्च हुनेछ। गलत काममा समय बर्बाद भएको महसुस हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घात हुने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्ने छ।

कन्याः दिन राम्रो छ। साथीको झगडाको प्रत्यक्षदर्शी बन्नुपर्ने जोखिम रहेको छ। व्यापारमा भने लाभ हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारभित्र भने कामको बोझ बढ्नेछ।

तुलाः दिन राम्रो छ। आज गला र कलाको प्रदर्शनी गर्ने दिन छ। कलाको क्षेत्रमा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा बसेकाले अभिभावकाको माया प्राप्त हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। राजनीतिक नियुक्ती प्राप्त हुने योग छ। साथीले साथ दिनेछन्।

धनुः दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुनेछ। अग्रजबाट अपमानित भएको महसुस गर्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम रहेकाले परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। काममा मिहिनेतको आवश्यकता छ।

मकरः दिन राम्रो छ। शुभ ग्रहको बहुमतले गर्दा मन शान्त बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। शिक्षा र स्वाथ्यको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। धेरै नबोल्नु राम्रो हुन्छ। तपाईंको बोलीले साथी टाढा पुग्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक क्षेत्रका साथीसँगको संगतले मन शान्त बन्नेछ।

मीनः दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर अगाडि बढेमा फाइदा हुनेछ। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोगमा गरेको काम सफल बन्ने योग छ।

Previous Post

जोगमाई खोलामा डाइभर्सन निर्माण

Next Post

दाहाल दम्पती र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

metakhabar

metakhabar

सम्बन्धित खबर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

२६ अशोज २०८३,
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
अन्तर्राष्ट्रिय

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

२६ अशोज २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
आर्थिक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

२६ अशोज २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

२६ अशोज २०८३,
असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द
आर्थिक

निकुञ्जमा जिप सफारी सुरु

२६ अशोज २०८३,
‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’
जीवन शैली

हराउन थाले दसैँका परम्परागत पिङ

२६ अशोज २०८३,
Load More
Next Post
दाहाल दम्पती र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

दाहाल दम्पती र अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In