• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

metakhabar by metakhabar
२८ अशोज २०८२,
0
विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हमासको कब्जामा परी मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा राखिएको छ। इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा विपिनको शव ल्याइपुर्‍याइएको नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी विपिन सन् २०२३ मा “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिमबाट उनी हमासद्वारा अपहरणमा परेका थिए।

हमासले हालै अन्तर्राष्ट्रिय रेडक्रसमार्फत विपिनसहित अन्य तीन जना — गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव इजरायली पक्षलाई बुझाएको हो। इजरायली सेनाले ती शवहरूलाई आफ्नो अस्पतालमा परीक्षणका लागि राखेको छ।

राजदूत पण्डितका अनुसार, विपिनको शव डीएनए परीक्षणपछि मात्र आधिकारिक रूपमा परिवारलाई बुझाइनेछ। यसका लागि अमेरिकामा बसोबास गरिरहेकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पालाई इजरायल बोलाउने तयारी भइरहेको छ।

“हमासले शव रेडक्रसलाई बुझायो, रेडक्रसले इजरायली सेनालाई। अहिले विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको छ,” राजदूत पण्डितले बताए, “डीएनए परीक्षणपछि परिवारलाई बोलाएर शव हस्तान्तरण गरिनेछ।”

शव परिवारको जिम्मा लगाइसकेपछि नेपाल ल्याउने प्रक्रिया अघि बढाइने बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजिप्टको शर्म अल–शेखमा सम्पन्न गाजा शान्ति सम्मेलनमा सहभागिता जनाउँदै शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सीसीसँगै सम्मेलनको नेतृत्व गरेका ट्रम्पले यसलाई “नयाँ मध्यपूर्वको ऐतिहासिक बिहानी” भनेर सम्बोधन गरेका थिए। सम्मेलनमा २० भन्दा बढी मुलुकका नेताहरू सहभागी भए पनि इजरायल र हमासलाई आमन्त्रण गरिएको थिएन।

शान्ति प्रयासको क्रममै, हमासले चार जना इजरायली बन्धकको शव फिर्ता गर्नुका साथै बाँकी २० जीवित बन्धकहरूलाई दुई समूहमा रिहा गरिसकेको छ। इजरायलले यसवापत हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In